कोरोना भाईरसको संक्रमण जुनसुकै मौसममा पनि उत्तिकै हुनसक्ने

कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा भर्खरै सम्पन्न एक नयाँ अध्ययनले कोरोना मौसमी नरहेको र बर्षभरि नै हुने उल्लेख गरेको छ । ईन्फ्लुएन्जा ए, बी लगायतका विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगहरु खासगरी जाडो महिनामा बढी हुने गर्दछन् । तर नेचर नामक जर्नलमा प्रकाशित नयाँ अध्ययनले कोरोना भाईरसको संक्रमण जाडो, गर्मी, न्यानो, चिसो जुनसुकै...

स्वास्थ्य प्रति सचेत भान्सेले पाकेको फर्सी पकाउनु पर्छ

तँपाई हामी सँबैको भान्सामा सहजै उपलब्ध गराउन सकिने तरकारी हो फर्सी । स्वास्थ्यका दृष्टिकोणले पनि फर्सी निकै गुणकारी छ । फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ । जानौं फर्सीका फाइदाहरु > फर्सीले कार्डियोभास्कुलर रोगमा फाइदा पुर्याउनुको साथै तनाव पनि कम गर्छ । > फर्सीमा फाइबर, भिटामिन ए, सी र ईसहित...

श्रीमानले जिँउदै जलाएर घाईते भएकी २२ वर्षीया सुनिता खटिकको निधन

काठमाडौं-  घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको छ । आज राति १।३५ बजे उनको आइसियुमै निधन भएको अस्पतालले जनाएको छ । यही माघ ६ गते सानोतिनो विवादमा श्रीमान्ले...

छक्का पन्जा पाइरेसी गर्ने कृष्ण सुवेदीले गरे आत्महत्या

काठमाडौं- छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । काठमाडौंको चावहिलस्थित विजय चोक बस्ने सुवेदीले गएराति आफ्नै कोठमा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिनुभयो ।‘उनी झुण्डिएको अवस्थामा कोठामा फेला परेका...

अब चाहेजति सेयर जलविद्युत् आयोजनामा

काठमाण्डौ –  जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ । सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ ।  सोमबार सो अनलाइनको ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभयो । यसअघि जलविद्युत् आयोजनामा लगानी...

तीन जनाको मृत्यु भएसी मोहत्तरीमा एकाएक तनाबग्रस्त

मधेश आन्दोलन चलिरहेको भए पनि बुधबार मध्यान्हसम्म सामान्य रहेको महेत्तरीको जलेश्वरमा दिउँदो २ बजेतिर गाउँ गाउँबाट ट्याक्टर, मोटरसाइकलमा आन्दोलनकारीहरु आएपछि स्थिति तनावपूर्ण बनेको छ । आन्दोलनकारीहरु आएपछि भएको दोहारो झडपमा तीनजनाको मृत्यु भएको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन आन्दोलनकारीको मृत्यु भएको हो...

प्रिपेड मोवाइलमा पनि क्रेडिट ब्यालेन्सको सुविधा ल्याउँदै नेपाल टेलिकम

यो सुविधा निजी क्षेत्रको एनसेलले ल्याइसकेको छ। ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ। ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ।टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलार्इ ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको जानकारी दिर्इन्। आपतकालीन अवस्थामा...

संविधान संशोधनमा भैरहेको अवरोध हटाउन एमाललेलाई भट्टरार्ईको आग्रह

काठमाण्डौा – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनमा भैरहेको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाललेलाई आग्रह गर्नुभएको छ । प्रेस सोसाइटी नेपाल उदयपुरले गाईघाटमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेले संविधान संशोधनको बाधक बन्नुको तुक नरहेको टिप्पणी गर्नुभयो । संविधान संशोधन अहिले अपरिहार्य रहेकाले एमालेका सांसदहरुले संशोधन...

बृद्ध दम्पतीलाई घरभित्रै थुनेर आगो लगाइयो

दाङ, लमही ८ अनर्वाका ८० वर्षीय माघे सार्की र उनकी श्रीमती डिल्लीदेबीलाई घरभित्रै थुनेर अज्ञात समुहले आगजनी गरेको खुलेको छ । २३ मंसिर राती ११ बजे दनदनी बलिरहेको घरबाट दम्पतीलाई छिमेकीले उद्दार गरेको बताएका छन् । उनीहरु अहिले छिमेकीकै घरमा बसिरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।...

साफ फुटबल : नेपाल ३-१ ले पराजित

काठमाण्डौ – चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ । अघिल्लो तीन वटै संस्करणमा फाइनलमा भारतसँग हारेको नेपाल यसपटक पनि सेमिफाइनलमा भारतसँगै हार्‍यो । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेलको ४४ औँ मिनेटमा भारतकी कमला देवीको गोलले नेपाल पहिलो हाफमा १–० ले पछि...