नेपालकै व्यस्त विमानस्थलको अवस्था, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ

काठमाडौं- नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८० – ९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन – चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न...

स्याङ्जाको उत्तरी क्षेत्रको केन्द्र बन्दै जुग्ले बजार

केकेछडटकम,काठमाडौं-कार्तिक १८, स्याङ्जा जिल्लाको उत्तरी भेगको सेतिदोभान गा.वि.स. वाड नं २ मा रहेको छ जुग्ले बजार । पवित्र तिर्थस्थल अन्धाअन्धी, पञ्चासे र नेपालको पर्यटकिय नमुना गाउँ सिरुबारी जाने बाटो यही जुग्ले हो । सिद्धार्थ राजमार्गको नागडाडाँबाट ९ किलोमिटर टाढा रहेको यस ठाउँको नजिक बाट आधिखोला कलकल आवाज निकाल्दै बगेको...

स्याङ्जा जिल्लाकै प्रसिद्ध सतौँ चण्डी कालिका मन्दिर धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै

केकेछडटकम परिवार- कार्तिक २, काठमाडौं । स्याङजा बजारबाट करिब ११ किमी टाढा रहेको यो मन्दिर हालको पुतलीबजार नगरपालिका वडा नं ८ मा पर्दछ । मन्दिरको केहीमाथि सतौँकोटे राजाले बनाएको दरबार छ जसलाई ‘कोट’ भनिन्छ । पहिलेका बाइसेचौबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने...

धनगढीमा पनि मिस एन्ड मिस्टर सुदुर पश्चिम टुरिज्म हुँदै

केके छ डट कम परिवार – काठमाण्डौ –  सागर – धनगढी असोज ०७  सुदुर्पश्चिमको पर्यटन बिकास एबम प्रबर्दनका बिकासका साथ साथै ग्ल्यामर र मोड्लिङ फिल्ड्मा रुची हुने युबा, युबतीहरु का लागि यही असोज १४ गते बाट मिस एन्ड मिस्टर टुरिज्म हुँदै छ । यस कार्यक्रममा सहभागी हुनका लागि आबेदन पनि...

फिर्केबुला‌ैदी खाेलामा बृहत् सरसफाई अभियान ,सरसफाई अभियानमा घटेन पाेखरेलीकाे चासाे

अमृत शर्मा,पाेखरेल – पाेखरा – भाद्र ०४  सम्पादहरू राष्ट्रका गैरब हुन्,खाेला नाला हरू हाम्रा सम्पदाहरू हुन्,भाेलीका सन्ततीका लागि यीनीहरूकाे संरक्षण गराै भन्दै हरेक शनिवार अायाेजना गर्दै अाएकाे फिर्के बुलाैदी खाेला बृहत् सफाई अभियानकाे अाज बार्हाै शृङ्खला अन्तर्गत पाेखरामा रहेकाे सशस्त्र प्रहरीबल कालिका गण देखि जिराेकिमि फिर्केपुल सम्म करिब १ किलाे...

कैलालीमा वृक्षारोपन कार्यक्रम सम्पन्न

पदम ओझा – कैलाली – साउन १७ – सोमबार  कैलालीको लम्की चुहा नगरपालीका वडा नं. १३ मलभङगा स्थीत पथरिया सामुदायिक वन उपभोक्ता समितिको डमरिया शिविरमा ५ हेक्टर रोपनी क्षेत्रफल मा विभिन्न जातका ३७ सय विरुवा वृक्षारोपन गरीएको छ । पथरिया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बल बहादुबर विष्टको सभाध्यक्ष्तामा...

ऐतिहासिक राजारानी क्षेत्र पर्यटकको आकर्षणस्थल बन्दै raja rani lake

प्रकाश घिमिरे – काठमाण्डौ – जेष्ठ मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको  क्षेत्रमा होमस्टे (घरबास) को व्यवस्था भएपछि पर्यटक आकर्षित हुन थालेका छन् ।  दैनिक होमस्टेमा बस्न र राजारानी पोखरी हेर्नेको भीड बढदै गएको छ । अहिले पर्यटनको सिजन नभएपनि राजारानीमा भने पर्यटकको अभाव छैन । राजारानी पोखरी क्षेत्र ३२ हेक्टरमा फैलिएको छ...

टिकापुरमा रहेको पार्कले पर्यटकलाई लोभ्याउदै

कैलालीमा सम्बाददाता प्रकाश प्रिया स्मृति-काठमाण्डौ-चैत्र २६ कर्णाली किनारमा अवस्थित टीकापुर पार्क निकै सुन्दर देखिन्छ । गुलाब फूलेर पार्कको सौन्दर्यता झन बढाएको छ । पार्कमा झण्डै ४० प्रकारका गुलाब छन् । कुनैबेला यो संख्या अझ धेरै थियो । धेरै कम स्थानमा देख्न मिल्ने कालो रंगको गुलाब यही छ । राता,...

पर्यटकीय स्थल बन्दै एभरेष्ट चिया बगान

केकेछ डट कम परिवार – प्रकाश घिमिरे – काठ्मान्डौ – असोज १५ राजधानीबाट करीब २७ कि. मी. उत्तरतर्फ सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गा.वि.स.मा अवस्थित एभरेष्ट चिया बगान धेरै पर्यटकहरुको रोजाईको स्थान बन्न थालेको छ । पुरानो बसपार्कबाट चावहिल, थली, साँखु, जर्सिङ्गपौवा हुँदै करीब २ देखि ३ घण्टाको यात्रामा पुग्न सकिने...

युरोपकै ठूलो पर्यटन मेलामा नेपाली पर्यटन

नेदरल्याण्ड्स। नेदरल्याण्ड्सको युत्रेक शहरमा सम्पन्न पर्यटन मेलामा नेपालको पर्यटन सम्बन्धमा विशेष प्रस्तुति भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीआर्इ र अन्य संघसंस्थाहरुले सहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भूकम्प पश्चात पर्यटन क्षेत्रलाई पुर्नस्थापना गर्नका लागि उक्त विशाल कार्यक्रममा नेपाल सम्बन्धी विशेष जानकारी, सूचना, वृतचित्रहरु प्रदर्शन गरिएको छ । युरोपमा...