स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुनेक्रम बढदो

स्याङ्जा- स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुनेक्रम बढेको छ । विगतका वर्षमा १० टन कफी जापान निर्यात हुँदै आएकोमा चालू वर्षमा १५ टन पुर्‍याउने लक्ष्य राखिएको छ । जापानमा कफी उत्पादन नहुने र अन्य मुलुकबाट आयातित कफीको तुलनामा नेपाली कफीको माग बढेपछि निर्यात बढ्ने भएको हो । कफी जापान निर्यात...

मद्रेनिया सामुदायिक वन उपभोक्ता समितिको सातौ वार्षिक साधारण सभा सम्पन्न

पदम राज ओझा – बौनिया  – साउन २९ कैलालीको  कोटातुल्सीपुर गाउ विकास समिति वडा नं. ५ राजिपुर स्थित मद्रेनिया सामुदायिक वन उपभोक्ता समितिको सातौ वार्षिक साधारण सभा आर्थिक वर्ष २०७२÷२०७३ को ७ लाख २५ हजार २ सय २० रुपैया आय व्यय अनुमोदन गर्दै सम्पन्न भएको छ । सस्थाका अध्यक्ष...

ग्लोबल पाठशालामा मनाइयो भब्य रुपमा धान दिवस

प्रकाश प्रिया स्मृति – काठमाण्डौ –  बुधबार     असार १५, भक्तपुर मुठी छरेर मुरी फलाउने महिना अर्थात असार १५ धान दिवस विगतका वर्षहरुझै यस वर्षपनि ग्लोबल पाठशालाका विद्यार्थीहरुले धुमधामका साथ मनाएका छन् । विद्यालय हाता भित्र रहेको खेति योग्य जमिनमा विद्यार्थीहरुले धान रोपेर धान दिवस मनाएका हुन् ।...

पर्यटकीय स्थल बन्दै एभरेष्ट चिया बगान

केकेछ डट कम परिवार – प्रकाश घिमिरे – काठ्मान्डौ – असोज १५ राजधानीबाट करीब २७ कि. मी. उत्तरतर्फ सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गा.वि.स.मा अवस्थित एभरेष्ट चिया बगान धेरै पर्यटकहरुको रोजाईको स्थान बन्न थालेको छ । पुरानो बसपार्कबाट चावहिल, थली, साँखु, जर्सिङ्गपौवा हुँदै करीब २ देखि ३ घण्टाको यात्रामा पुग्न सकिने...

गहुँको सिजनमा रासायनिक मल छैन wheat

नेपालगन्ज: अघोषित नाकाबन्दीका कारण गहुँको सिजनमा खाद्य सामग्री कम्पनी लिमिटेड नेपालगन्जको गोदाम खाली भएको छ। मल अभावमा किसान उत्पादन घट्ने भन्दै चिन्तित भएका छन् । सहज आपूर्ति भएको भए अहिले कम्पनीको गोदाम रसायनिक मल भरिभराउन हुने कम्पनीका कर्मचारी बताउँछन्। सामग्री कम्पनीका स्टोर किपर पुष्पराज श्रेष्ठले भारतीय नाकाबन्दीका कारण ढुवानी हुन...

भारतद्वारा धान निर्यातमा रोक

धान निकासीमा प्रतिबन्ध लगाउने भारतीय वाणिज्य विभागले गत असोज २० (अक्टोबर ७) गते नै सरोकारवाला निकायलाई पत्रचार गरिसकेको व्यवसायीले जानकारी दिए । वीरगन्ज बाहेकका अन्य नाकाबाट सवारी साधन भित्रिन थाले पनि धान बोकेका सवारी नभित्रिएको व्यवसायीले जनाए । स्वदेशी चामल उद्योगलाई प्रोत्साहन गर्नका लागि धानको आयातमा लाग्ने कृषि सेवा सुधार...

खाद्य संस्थानले किसानसँग धान खरिद घटायो Rice Plant

काठमाडौं – गत सालको तुलनामा यो वर्ष खाद्य संस्थानले किसानसँग धान खरिद झन्डै आधा परिमाणले कटौती गरेको छ । संस्थानले विनाकारण धान खरिद कटौती गरेपछि यसको प्रत्यक्ष मारमा किसान परेका छन् । विगतमा धान किन्ने संस्थानले यो वर्ष कटौती गरेपछि किसानलाई धान कहाँ बेच्ने भन्ने समस्या उत्पन्न भएको छ...