सुर्ती र चुरोट बिक्री गर्न छुट्टै पसल, आन्तरिक राजस्व कार्यालयबाट इजाजत लिनुपर्ने

काठमाडौं- धूमपान तथा सुर्ती सेवनलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्तावमा बैठकले सो निर्णय गरेको हो ।सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन...

घ्युकुमारीको महत्व -अनगिन्ती फाईदाहरु

काठमाडौं- हाम्रो जीवनमा  घ्युकुमारीले पुर्याउने फाईदाहरु धेरै छन ।  सामान्य रुपमा तीतो स्वाद हुने घ्युकुमारीको केही उपयोगिता छैन होला भन्ने सोच्छौँ । तर घ्युकुमारीको अनगिन्ती फाईदाहरु रहेका छन् ।सुन्दरताका लागि पनि प्रयोग गर्ने घिउकुमारीको जुस पिउँदा छालालाई नरम र स्वस्थ बनाउँछ । घिउकुमारीको जुस तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ । घिउकुमारीको रसले कपाल...

रिसको पनि अाैषधी रे !!! के हाे त ?

काठमाण्डौ – रिस उठेको बेला सुत्दा निदाइएछ भने हाम्रो रिसले निद्रामा पनि निरन्तता पाउँछ । जसले गर्दा रिसाएको बेला शरीरमा उत्सर्जन हुने हर्मोनको मात्रा बढ्छ । यस्तो हर्मोन स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यही भएर रिस शान्त भएपछि मात्रै सुत्नुपर्छ । रिस उठेको मानिसले सवारी साधन तीव्र गतिमा चलाउने...

मानसिक तनाव कम गर्ने ७ तरिका

(१) काम गर्ने वातावरण राम्रो  राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर चल्दैन । त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ । टिमवर्क भएकाले सबै स्टाफहरुले काम गर्ने राम्रो वातावरण...

कतै तपाईलाई भएको त छैन ? सेक्स नगर्दा आउने यी ६ समस्या !!!

काठमाण्डौ – दैनिक जीवनमा अन्य चीजको जरुरत भए जस्तै सेक्सको पनि मानिसलाई जरुरत हुन्छ । खास गरेर हाम्रो समाजमा अझैपनि यसको बारेमा खुलेर कुरा गर्न हिच्काचाउँछन् । तर स्वस्थ रहनको लागि यो पनि अनिवार्य छ । नियमित सम्बन्ध बनाउनाले शरिरलाई धेरै किसिमका फाईदाहरु हुन्छन् । यदि तपाई सम्बन्ध बनाउन...

हर्मोन गडबडीले हुने रोग, मोटोपनदेखि निःसन्तानसम्म

मधुमेह इन्सुलिन भन्ने हार्मोन गडबडीका कारण मधुमेह लाग्छ । मानिसको पेटमा रहेको प्याङ्क्रियाजले इन्सुलिन हर्मोनको उत्पादन गर्छ । यसको मुख्य काम भनेको रगतमा रहेको चिनीको मात्रालाई सन्तुलनमा राख्ने हो । यदि इन्सुलिनको उत्पादनमा कमी आयो भने वा राम्रोसँग काम गर्न सकेन भने मधुमेह रोग लाग्छ । थाइराइड थाइराइड ग्रन्थी...

चिसो बाट जोगिने उपायहरु

केकेछ डटकम – भीम घिमिरे – काठमाण्डौ – पौष ०८   चिसो बढ्दा विभिन्न रोगको संक्रमण हुने सम्भावना पनि उत्तिकै बढ्छ । यो मौसममा खासगरी रुघाखोकी, बाथ, दम, निमोनिया लगायतका संक्रमणको जोखिम बढी हुन्छ । बालबालिका, वृद्धवृद्धाका साथै रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यस्तो संक्रमणको जोखिम धेरै हुन्छ...

वीर अस्पतालमा टोकन प्रणाली लागू

केकेछडटकम-काठमाडौं-मङ्सिर ३, वीर अस्पतालमा जचाउनको लागि आउने विरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । वीर अस्पतालले मंसिर १ गतेबाट लागू हुने गरी टोकन प्रणाली लागू गरेपछि लाइन लाग्ने झन्झन्टबाट बिरामीहरुले मुक्ति पाएका छन् । अस्पतालका नवनियुक्त निर्देशक डा भूपेन्द्र बस्नेतले लाइन व्यवस्थापनको लागि टोकन सिस्टम लागु गरेको बताए ।...

धेरै खानबाट कसरी जोगिने ?

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक ३०  हामि लाई मीठा खानेकुरा देखेर मुखबाट पानी आउन थाल्छ । यद्यपि धेरै खानबाट जोगिनु पर्छ किनभने खानामा बढी रुचि भए स्वास्थ्यमा असर पर्न सक्छ । कुनै पनि खानेकुरा ठिक्क मात्रामा खानुपर्छ । थोरै खाने दिनभरमा एउटा मिठाईं खानुपर्छ ।...

मुख गन्हाउने समस्याबाट कसरी छुटकारा पाउने

केकेछडटकम,काठमाडौं-कार्तिक १८, स्वाभाबिक रुपमा बाहिरबाट हेर्दा स्वस्थ देखिने मानिसको मुखबाट ह्वास्स दुर्गन्ध निस्किँदा नजिकका साथी भाईले नराम्रो प्रतिक्रिया दिँदा जो कोहीको पनि मन दुख्न सक्छ । जुन स्वाभाविक पनि हो । अरूले आफूलाई नराम्रो नभनिदियोस् भन्ने सबैको चाहना हुन्छ । तर, मुख गन्हाउने समस्याले गर्दा धेरैको त्यो चाहना पूरा...