अरुणिमा शैक्षिक प्रतिस्ठान र महेन्द्र बौद्ध माध्यमिक श्रोत केन्द्रले आयोजना गरेको बृहत् विज्ञान प्रदर्शनी कार्यक्रमको उत्घाटन

अरुणिमा शैक्षिक प्रतिस्ठान र महेन्द्र बौद्ध माध्यमिक श्रोत केन्द्रले आयोजना गरेको बृहत् विज्ञान प्रदर्शनी आज एक भब्य कार्यक्रमको बिच उत्घाटन भएको छ । अरुणिमा उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विभिन्न २३ बिद्यालयले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको विभिन्न २३ स्कुलका १० हजार भन्दा विद्यार्थीले अवलोकन गरेका...

प्याब्सकमा ११ सदस्यीय नयाँ कमिटी

काठमाडौँ- निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ प्याब्सकको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।शनिबार रामनगर पार्टि भेन्युमा सम्पन्न अधिवेशनले कान्तिपुर एकेडेमि हाई स्कुलका प्रिन्सिपल बाल कुमार गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । २ बर्षका लागि निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा बाल कुमार गुरुङ्ग, उपाध्यक्ष नारायणबाबु तिमल्सिना,...

नेपालकै व्यस्त विमानस्थलको अवस्था, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ

काठमाडौं- नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८० – ९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन – चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न...

सुर्ती र चुरोट बिक्री गर्न छुट्टै पसल, आन्तरिक राजस्व कार्यालयबाट इजाजत लिनुपर्ने

काठमाडौं- धूमपान तथा सुर्ती सेवनलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्तावमा बैठकले सो निर्णय गरेको हो ।सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन...

सिन्धुपाल्चोकको श्री थापी नारायण मन्दिरमा विशेष मेला

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको श्री थापी नारायण मन्दिरमा विशेष मेला लागेको छ । जिल्लाको फुल्पिङ्गकट्टी गाविस वडा नं. ९ स्थित श्री थापी नारायण मन्दिरमा मेला लागेको हो । स्वस्थानी व्रत मेलाको पूर्व सन्ध्यामा यस मन्दिरमा मेला लाग्ने गर्दछ । स्वस्थान िपूर्णिमाको अगिल्लो दिन मन्दिर वरिपरि सरसफाई गरी मन्दिरलाई विभिन्न...

स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुनेक्रम बढदो

स्याङ्जा- स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुनेक्रम बढेको छ । विगतका वर्षमा १० टन कफी जापान निर्यात हुँदै आएकोमा चालू वर्षमा १५ टन पुर्‍याउने लक्ष्य राखिएको छ । जापानमा कफी उत्पादन नहुने र अन्य मुलुकबाट आयातित कफीको तुलनामा नेपाली कफीको माग बढेपछि निर्यात बढ्ने भएको हो । कफी जापान निर्यात...

घ्युकुमारीको महत्व -अनगिन्ती फाईदाहरु

काठमाडौं- हाम्रो जीवनमा  घ्युकुमारीले पुर्याउने फाईदाहरु धेरै छन ।  सामान्य रुपमा तीतो स्वाद हुने घ्युकुमारीको केही उपयोगिता छैन होला भन्ने सोच्छौँ । तर घ्युकुमारीको अनगिन्ती फाईदाहरु रहेका छन् ।सुन्दरताका लागि पनि प्रयोग गर्ने घिउकुमारीको जुस पिउँदा छालालाई नरम र स्वस्थ बनाउँछ । घिउकुमारीको जुस तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ । घिउकुमारीको रसले कपाल...

रिसको पनि अाैषधी रे !!! के हाे त ?

काठमाण्डौ – रिस उठेको बेला सुत्दा निदाइएछ भने हाम्रो रिसले निद्रामा पनि निरन्तता पाउँछ । जसले गर्दा रिसाएको बेला शरीरमा उत्सर्जन हुने हर्मोनको मात्रा बढ्छ । यस्तो हर्मोन स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यही भएर रिस शान्त भएपछि मात्रै सुत्नुपर्छ । रिस उठेको मानिसले सवारी साधन तीव्र गतिमा चलाउने...

मानसिक तनाव कम गर्ने ७ तरिका

(१) काम गर्ने वातावरण राम्रो  राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर चल्दैन । त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ । टिमवर्क भएकाले सबै स्टाफहरुले काम गर्ने राम्रो वातावरण...

कतै तपाईलाई भएको त छैन ? सेक्स नगर्दा आउने यी ६ समस्या !!!

काठमाण्डौ – दैनिक जीवनमा अन्य चीजको जरुरत भए जस्तै सेक्सको पनि मानिसलाई जरुरत हुन्छ । खास गरेर हाम्रो समाजमा अझैपनि यसको बारेमा खुलेर कुरा गर्न हिच्काचाउँछन् । तर स्वस्थ रहनको लागि यो पनि अनिवार्य छ । नियमित सम्बन्ध बनाउनाले शरिरलाई धेरै किसिमका फाईदाहरु हुन्छन् । यदि तपाई सम्बन्ध बनाउन...