बुटवलमा एक युवकले मध्यरातमा ‘प्रेमिका’माथि एसिड प्रहार

काठमाडौं-  बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल-६...

कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब रू तीन करोड २२ लाख बराबरको क्षति

काठमाडौं- कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब रू तीन करोड २२ लाखको क्षति भएको छ । कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका छन्। सो बस्तीका घरवेटी ब्रम्ह् महर्जनले सटर बनाइ भाडामा सञ्चालन गरेका थिए। उक्त बजारमा १२ जनाले विभिन्न पसल सञ्चालन गरेका थिए। त्यस क्षेत्रमा खाद्यान्न्न,...

काठमाडौंको न्यूरो अस्पतालमा तोडफोड, २२ जना नियन्त्रणमा

काठमाडौं- काठमाडौंको बाँसवारी स्थित न्यूरो अस्पतालमा तोडफोड भएको छ । उपचारको क्रममा विरामीको निधन भएपछि अस्पताल तोडफोड गरिएको हो । तोडफोडबाट अस्पतालमा क्षति पुगेको छ । तोडफोड नियन्त्रण गर्न गएका चार प्रहरी घाइते भएका छन् । उनीहरूको न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । गत पुस २० गते...

राष्ट्रपति निवासमा सोमबार भब्य बैवाहिक समारोह

काठमाडौं- शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह हुन लागेको हो । उनको विवाहको लगन सोमबारलाई जुराइएको छ । निशाकुसुमको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादबका भतिजा अभिषेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिषेक पूर्वराष्ट्रपति यादबकी भतिजि एवंम...

सिन्धुपाल्चोकको श्री थापी नारायण मन्दिरमा विशेष मेला

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको श्री थापी नारायण मन्दिरमा विशेष मेला लागेको छ । जिल्लाको फुल्पिङ्गकट्टी गाविस वडा नं. ९ स्थित श्री थापी नारायण मन्दिरमा मेला लागेको हो । स्वस्थानी व्रत मेलाको पूर्व सन्ध्यामा यस मन्दिरमा मेला लाग्ने गर्दछ । स्वस्थान िपूर्णिमाको अगिल्लो दिन मन्दिर वरिपरि सरसफाई गरी मन्दिरलाई विभिन्न...

तीन जनाको मृत्यु भएसी मोहत्तरीमा एकाएक तनाबग्रस्त

मधेश आन्दोलन चलिरहेको भए पनि बुधबार मध्यान्हसम्म सामान्य रहेको महेत्तरीको जलेश्वरमा दिउँदो २ बजेतिर गाउँ गाउँबाट ट्याक्टर, मोटरसाइकलमा आन्दोलनकारीहरु आएपछि स्थिति तनावपूर्ण बनेको छ । आन्दोलनकारीहरु आएपछि भएको दोहारो झडपमा तीनजनाको मृत्यु भएको छ । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन आन्दोलनकारीको मृत्यु भएको हो...

प्रिपेड मोवाइलमा पनि क्रेडिट ब्यालेन्सको सुविधा ल्याउँदै नेपाल टेलिकम

यो सुविधा निजी क्षेत्रको एनसेलले ल्याइसकेको छ। ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ। ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ।टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलार्इ ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको जानकारी दिर्इन्। आपतकालीन अवस्थामा...

दुई आयोजक लाई हटाए पछि चितवन महोत्सव २०७३ विवादिद

चितवन – उद्योग वाणिज्य संघ – चितवनले चितवन महोत्सव बाट रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकालाई आयोजकबाट हटाइएपछि सम्बन्ध चिसिएको छ । अघिल्लो संस्करणसम्म रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघ पनि आयोजक नै थिए । तर, एक्कासी यस्तो निर्णय आएपछि यी संस्थाबीचको दूरी बढेको छ । उद्योग...

राष्ट्रिय एकिकरण तथा एकता दिवसको विशेष समारोह २०७३ मा सहभागी हुन नागरिक समूहको अनुरोध

काठमाडौं- राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको भूमिका महत्वपूर्ण रहेको भन्दै उनको सम्मानमा पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय एकिकरण तथा एकता दिवस विशेष समारोह-२०७३ को रुपमा मनाउने निर्णय नागरिक समूहले गरेको छ । पुस २७ गते प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्तीलाई राष्ट्रिय एकिकरण तथा एकता दिवस विशेष समारोह-२०७३...

वैदेशिक रोजगारका नाममा समाजमा फैलियो नयाँ रोग : डरलाग्दो ‘डिभोर्स’

चितवन- लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएका भरतपुरका राधेश र समीक्षा (नाम परिवर्तन) ले यही महिना चितवन जिल्ला अदालतबाट सम्बन्धविच्छेद (डिभोर्स) गरे । वैदेशिक रोजगारमा गएका राधेशले समीक्षामाथि अनैतिक सम्बन्धको आरोप लगाएपछि अन्ततः उनीहरुको दाम्पत्य जीवन सम्बन्धविच्छेदमा गएर टुङ्गियो । त्यस्तै, रत्ननगरका शिव र सावित्री (नाम परिवर्तन) बीच...