अनौठो परम्परा जहाँ श्रीमतीले पाँच दिन सम्म लुगा लगाउन नपाउने

  काठमाडौं- आफ्नो जात, धर्म, संस्कृति अनुसारका परम्परा मानिसहरुले लामो सयमदेखि मनाउँदै आएका छन् ।विश्वका विभिन्न देशमा अनौठा परम्परा रहेन गरेका छन् । यस्तै अनौठो एक परम्परा भारतको एक गाउमा रहेको छ । भारत हिमाञ्चल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा अनौठो परम्परा रहेको छ जसलाई पत्याउन गाह्रो पर्छ...

महिलाको कानको प्वालमा सर्प फस्यो

काठमाडौं-  अमेरिकाको ओरिगन राज्यकी एक महिलाको कानको प्वालमा सर्प फसेको छ । ओरिगनकी ऐशली ग्लाईको कानको प्वालमा उनले पालेको सर्प फसेको हो । कानको प्वालबाट निस्कने प्रयास गरेको सर्प त्यहीँ फसेको हो । ग्लाईले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको तस्बिरमा उनको कानको प्वालमा सर्प झण्डिएको देखिन्छ । उनले तस्बिर...

हजुरआमाले हजुरबालाई मोटरसाइकलमा राखेर हाँकेको तस्विरले सामाजिक संजालमा मच्चायो हंगामा –

सामाजिक संजालमा अहिले नयाँ, रोचक तथा विचित्रका दृश्यले भरीन थालेको छ । यसैबिच भारतकी एक हजुरआमाले आफ्ना श्रीमानलाई मोटरसाइकलको पछाडी राखेर हाँकेको तस्विर अहिले समाजिक संजालमा भाइरल बनीरहेको छ । जुन तस्विरलाई रमाइलोका लागी भन्दै सामाजिक संजालका प्रयोगकर्ताहरुले सेयर गर्दै आएका छन् । एजेन्सीको सहयोगमा

ड्राइभरको अनुहार चिन्ने वित्तिकै ढोका खुल्ने कार

केकेछडटकम-काठमाडौं-मङ्सिर ७, संसारमा नयाँ नयाँ प्रबिधीको बिकास हुने क्रममा जगुआर कम्पनीले आफ्नो रेन्ज ओभर गाडीमा नयाँ प्रविधि अपनाएको छ। लक भएको ढोका  ड्राइभरको अनुहार चिन्न्ने वित्तिकै खुल्ने प्रविधि उसले ल्याएको छ।  ढोकाको मुनि क्यामरा जडान गरिएको हुने र त्यस क्यामराले ड्राइभरको अनुहार पहिचान गरेपछि ढोका खुल्ने जगुआर कम्पनीले बताएको...

परिवारका सबै सदस्यको हातखुट्टामा २४ औँला

केकेछडटकम-काठमाडौं-मङ्सिर ७, भारत बिहारस्थित गया जिल्लाको एक गाउँमा एउटा परिवारका सबै २५ जना सदस्यका २४ वटा औँला छन् । २५ जना सदस्य रहेको उक्त संयुक्त परिवारका सबै सदस्यहरुका हात र खुट्टामा १२।१२ वटा औँला रहेका छन् । परिवारका सदस्य ५० वर्षका कृष्ण चौधरी आफ्ना हरेक हातमा ६।६ वटा तथा...

अम्मली चिम्पान्जी, जसले दिनमा एक प्याकेट चुरोट पिउँछ

केकेछडटकम-काठमाडौं-मङ्सिर १, मानिसहरुले चुरोट पिउनु नौलो कुरा थिएन र समाचार बनाइनु आवश्यक हुँदैनथ्यो । तर जब चिडियाखानामा राखेको चिम्पान्जीले चुरोट पिउन थाल्दछ, तब दुनियालाई नै अचम्ममा पार्ने समाचार बन्दोरहेछ । उत्तर कोरियाको एक चिडियाखानामा राखिएको एउटा चेन स्मोकर चिम्जान्जी चर्चामा छ । राजधानी प्योंगयांगस्थित चिडियाखानामा दैनिक घुम्न आउने सयौँ मानिसहरुको...

यी महिला दिनमा २२ घण्टा सुत्छिन् -कलियुगकी कुम्भकर्ण

केकेछडटकम-काठमाडौं-मङ्सिर १, सामान्य मानिसलाई २४ घण्टामा ७/८ घण्टाको निद्रा पर्याप्त हुन्छ । तर एकजना महिला यस्ती छिन् जो दिनमा २२ घण्टा सुत्छिन् । नसुतेको बाँकी दुई घण्टामा समेत उनी लगभग अर्धनिद्राकै हालतमा हुन्छिन् । क्यानडाको नोवा स्कोटियामा बस्ने ३७ वषर्ीया हिथर रिड वास्तवमा कलियुगकी कुम्भकर्ण नै हुन् भन्दा फरक...

लडदै नलडने मोटरसाइकल आउदै

केकेछडटकम-लिलु किराती-काठमाडौं-कार्तिक २९, हामी मोटरसाइकललाई असुरकक्षित सवारीसाधनको रूपमा बुझदछौ किनकी यो सानो असावधनीको कारणले जतिबेला पनि लडन सकछ । जसबाट ठुलै क्षति पनि हुन सक्छ । यसै कुरालाई ध्यानमा राख्दै जर्मन अटो मेकर कम्पनीले नढलने मोटरबाइक निमाॆण गरने नयाॅ सोच बनाएको छ । यो मोटरसाईकल बनेमा कुनै हलतम्ा पनि...

विश्वको सबैभन्दा पुड्को जोडी

केकेछडटकम,काठमाडौं-कार्तिक १८, ब्राजिलका पाउलो ग्राबि्रयल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाइँ ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । तर यो जोडीले उचाइ प्रेम र सम्बन्धमा बाधक हुँदैन भन्ने कुरा प्रमाणित गरिदिएको छ । ब्राजिलका पाउलो ग्राबि्रयल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः...

९२ वर्षका वृद्धका ९७ पत्नी, १८५ बच्चा

केकेछडटकम,काठमाडौं-कार्तिक १८, पत्नीको मामिलामा नाइजेरियाका यी वृद्धले दुनियाका बहुपत्नीधारी राजा महाराजाहरुलाई पनि पछि पारेका छन् । यी व्यक्तिको उमेर भन्दा उनका श्रीमतीको संख्या धेरै छ । मोहम्मद बेलो अबुबकरले अहिलेसम्म १ सय ७ जना महिलासँग बिहे गरे । ती मध्ये १० जनासँग डिभोर्स भयो र अहिले उनीसँग उनका ९७...