अरुणिमा शैक्षिक प्रतिस्ठान र महेन्द्र बौद्ध माध्यमिक श्रोत केन्द्रले आयोजना गरेको बृहत् विज्ञान प्रदर्शनी कार्यक्रमको उत्घाटन

अरुणिमा शैक्षिक प्रतिस्ठान र महेन्द्र बौद्ध माध्यमिक श्रोत केन्द्रले आयोजना गरेको बृहत् विज्ञान प्रदर्शनी आज एक भब्य कार्यक्रमको बिच उत्घाटन भएको छ । अरुणिमा उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विभिन्न २३ बिद्यालयले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको विभिन्न २३ स्कुलका १० हजार भन्दा विद्यार्थीले अवलोकन गरेका...

‘नाईं मलाई थाहा छैन’ अन्तरराष्ट्रीय नृत्य प्रतियोगिता

Show the world your Talent ! फर्म भर्नु पर्दैन, अडिसन दिनु पर्दैन, जहाँ हुनुहुन्छ त्यहीँ नाच्नुस्, भिडीयो खिच्नुस् र रु. एक लाख जित्ने अवसर प्राप्त गर्नुहोस् । बाबा एजुकेशन कन्सल्टेन्सी सिडनी, अष्ट्रेलीया र काठमाण्डौ नेपालको प्रायोजनमा भइरहेको ‘नाईं मलाई थाहा छैन’ अन्तरराष्ट्रिय नृत्य प्रतियोगिता अहिले देश विदेशमा छरिएर रहनु...

प्रिपेड मोवाइलमा पनि क्रेडिट ब्यालेन्सको सुविधा ल्याउँदै नेपाल टेलिकम

यो सुविधा निजी क्षेत्रको एनसेलले ल्याइसकेको छ। ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ। ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ।टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलार्इ ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको जानकारी दिर्इन्। आपतकालीन अवस्थामा...

‘समातेर” भन्दै आए कार्की आखिर के समातेर आए त हेरौ भिडियो

  नेपाली कलाकारिताको क्षेत्रमा पछील्लो समयमा प्रभिभाशाली हास्य कलाकारको आगमन भएको छ । कार्की नामले परिचित हुन चाहने रमेश कार्की साच्चै नै प्रतिभावान् कलाकार हुन । बिभिन्न म्युजिक भिडियोमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन । खास गरी हास्य बिधामा उनी अब्बल देखिन्छन ।उनको कलालाई हेर्दा लाग्छ कि उनी...

विद्यार्थी आकर्षित गर्न लाई चकलेट बाँड्दै

काठमाण्डौ , अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दैआउनुभएको छ । महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रधानाध्यापक रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहनुभएको छ । २०६४ सालमा एक्सन...

यन्त्र स्कुलका जीवनले जिते काठमाडौ जिल्ला ब्यापी एकल गायन प्रतियोगिताको उपाधी

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – पौष ०३ राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसान)ले आयओजना गरेको प्रथम काठमाडौ जिल्ला ब्यापी अन्तर बिद्यालय एकल गायन प्रतियोगिताको उपाधी श्री यन्त्र स्कुल मुलपानीका जीवन बडुले जितेका छन । चाबहिलको ए वान पार्टी प्यलेसमा भएको कार्यक्रममा द्वितीय स्थान बौद्ध चिल्ड्रेन हेभनका सुजन...

नेबि संघको प्रेस सम्योजकमा भट्टराई मनोनित

केकेछ डटकम – प्रकाश घिमिरे – काठमाण्डौ – मंसिर २९    नेपाल बिद्यार्थी संघ बाट सर्व साधारण बिद्यार्थीहरुलाई ने बि संघको गतिबिधीहरुलाई जानकारी दिनका निमित्त प्रेस सम्योजकको मनोनीत गरेको छ। हिजो नेबि संघको केन्द्रिय कार्यालयमा नेबिसंघकै अध्यक्ष नैनसिह महर अध्यक्षतामा नेबिसंघ स्याङ्जाका युवा नेता उमेश भट्टराई लाई प्रेस सम्योजक...

कलाकार तथा गायक आरपी भट्टराईको निधन

केकेछडटकम-काठमाडौं-मङ्सिर २४, कलाकार तथा गायक आरपी भट्टराईको निधन भएको छ । लामो समयदेखि विरामी रहेका भट्टराईको शुक्रबार विराटनगरस्थित आफ्नै घरमा निधन भएको हो । उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए । त्यसमा पनि तीतो–सत्यमा ‘लाजाराम’ को चरित्र उनको निकै लोकप्रिय थियो । उनी गायक पनि हुन् । उनले गीति...

गोकर्णेस्वर नगरवासीले भ्रस्टाचार बढेको भन्दै बुझाए १० बुँदे ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार बढेको भन्दै स्थानियले कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका छ्न ।गोकर्णेस्वर नगरपालिका मा नक्सापास गर्दा,निर्माण सम्पन्न दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा व्यापक भ्रस्टाचार बढेको र जनताले प्रत्यक्ष देखिने गरि कतै बिकास निर्माण नभएकाले आफुहरु नगरवासीको हितको लागि आन्दोलनमा उत्रीएको अभियानता सुदर्शन बजगाईले बताए । आफुहरुले नगरको हितमा...

अब पैतृक सम्पत्ति तीन पुस्ताले मात्रै पाउने

केकेछडटकम-काठमाडौं-मङ्सिर २२, मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पैतृक सम्पत्तिमा सात पुस्तासम्मले हकदाबी गर्न पाउने व्यवस्था परिवर्तन गर्दै तीन पुस्तामा झार्ने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयकअनुसार हजुरबुबाको सम्पत्तिमा नाति पुस्तासम्मले मात्र हकदाबी गर्न पाउनेछ । नागरिक दैनिकले समाचार छापेको छ । त्यसपछिका पुस्ताले हकदाबी गर्न पाउने...