सर्वनाम थिएटरमा महफिल…

काठमाण्डौ – सर्वनाम थिएटर, साहित्य परिवार नेपाल मेडिकल कलेज प्रा.लि., मधुवन साहित्यिक प्रतिष्ठान नेपाल, शब्दघर छापाखाना, उर्वरा फाउण्डेशन नेपालको संयुक्त आयोजनामा यही माघ ८ गते शनिबार दिनको २ बजे डोटीका गजलकारद्धय विपिन सलामी र नरेन्द्र विहानी महफिलको सातौँ श्रृङ्खलामा सहभागी हुनेछन् । जहाँ यी दुई गजलकारले आफ्ना २४ वटा...