प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति देउवाले काँध फेर्ने प्रस्ताव गरेपछि प्रचण्ड तनावमा

काठमाडौं- केही दिन यता राजनीतिक बातावरणमा एकाएक गर्मी चढेको छ ।आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै आधा घण्टा टेलिफोन सम्वाद भयो । ओलीसँग सम्वाद गरेलगतै बालुवाटार पसेका देउवाको प्रस्ताव सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा परे । बालुवाटारमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिन...

मातृका यादवले राजिनामा दिए

काठमाडौं- नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य मातृका यादवले प्रदेश इन्चार्जबाट राजिनामा दिएका छन् । संगठनको विभागसँग असन्तुष्ट रहेका यादवले अध्यक्ष तथा प्रधानमन्त्री पष्पकमल दहाल प्रचण्डलाई मौखिक राजिनामा दिएको बताइएको छ ।  प्रदेश नम्बर २ का इन्चार्ज रहेका यादवले बैठक राख्दा नेतृत्वले असहयोग गरेको भन्दै असन्तुष्ट थिए । यादवले प्रचण्डलाई भेटेर प्रदेश...

अखण्ड नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष रुपा भण्डारी एमालेमा प्रवेश

काठमाडौं- अखण्ड नेपाल पार्टी केन्द्रीय उपाध्यक्ष रुपा भण्डारी बुधबार नेकपा एमालेमा प्रवेश गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन् । भण्डारी वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापक पनि हुन् । नेत्री भण्डारीले अखण्ड पार्टीका अध्यक्ष कुमार खड्का वर्तमान सरकारमा...

अनेरास्ववियुको नेतृत्वमा लगाएको तालाबन्दीका कारण पठनपाठन ठप्प

काठमाडौं- काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी अहिलेसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी भएको थियो । विश्वविद्यालयका रजिष्टार डा. भोला थापाले तालाबन्दीका कारण पठनपाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग वार्ता...

ओलीका पछिल्ला सबै गतिबिधी फिल्म सुटिङका लागी भईरहेको खुलासा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन या अरु केहीका नाममा गर्ने सबै उभद्रो उनको जिवनीमा आधारित भएर बनिरहेको फिल्म ‘रातो सुर्य’ का लागी भएको खुलेको छ । राष्ट्रवादी आन्दोलनका नाममा भएको भृकुटीमण्डपको सभा, स्याङ्जा महोत्सब नै विथोलिने गरी भएको ढुगंमुडा र माइतिघरमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम समेत...

ब्यवस्थापिका–संसद लेखा समिति सभापति पुनः नेकपा माओवादी केन्द्र कै हातमा

काठमाडौं- ब्यवस्थापिका–संसद लेखा समिति सभापति पुनः नेकपा माओवादी केन्द्रले नै हात पारेको छ । यसअघि माओवादी केन्द्रकै जनार्दन शर्मा सभापति रहेकोमा उहाँ उर्जामन्त्री भएपछि यो पद खाली रहेको थियो । सोमवार भएको मतदानमा कांग्रेस–माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय सभापितमा विजयी भएका हुन । कूल ३९ मत खसेकोमा उपाध्यायले २३ मत...

दरबार हत्याकाण्डमा चर्चित देवयानी राणा राजनीतिमा सक्रिय हुने संकेत

काठमाडौं-  १९ जेठ ०५८ मा भएको नारायणहिटी हत्याकाण्डपछि तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिकाका रूपमा चर्चामा रहेकी  राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ । बाबुले...

माओवादी केन्द्रमा पहिरो, ७० जना केन्द्रीय सदस्यले दिए सामुहिक राजीनामा

काठमाडौं- माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले बुधबार पदबाट राजीनामा दिएको खबर आजको कान्तिपुरमा छापिएको छ । ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्याउने भन्दै एकैसाथ राजीनामा दिएका हुन् । चार हजार केन्द्रिय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा आएको...

लाइसेन्स वितरणमा अनियमितता भन्दै,यातायात प्रमुखमाथि कालोमोसो

काठमाडौं- नेकपा (माओवादी) ले लाइसेन्स वितरणमा अनियमितता गरेको, सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको, ट्रायल फेल भएकाहरुलाई समेत घुस खाएर लाइसेन्स दिएको भन्दै यातयात प्रमुखलाई कालोमोसो दलेका छन । माओवादी सिराहाले सगरमाथा यातयात व्यवस्था कार्यालयका प्रमुख योगेश्वर खनालमाथि घुस खाएर लाइसेन्स दिएकोले कालोमोसो दलेको बताएको छ । २५ हजारका दरले पैसा खाएर...

संविधान संशोधनमा भैरहेको अवरोध हटाउन एमाललेलाई भट्टरार्ईको आग्रह

काठमाण्डौा – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनमा भैरहेको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाललेलाई आग्रह गर्नुभएको छ । प्रेस सोसाइटी नेपाल उदयपुरले गाईघाटमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेले संविधान संशोधनको बाधक बन्नुको तुक नरहेको टिप्पणी गर्नुभयो । संविधान संशोधन अहिले अपरिहार्य रहेकाले एमालेका सांसदहरुले संशोधन...