२०१६ को ‘बैंक अफ द इयर’ अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंकलाई

केकेछडटकम-काठमाडौं-मङ्सिर २३, सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी)ले जितेको छ। बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो। बिहिबार बिहान लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत...

एनसेल लाभांश काण्डले गभर्नर अफ्ठेरोमा

केकेछडटकम, काठमाडौं-कार्तिक-११, एनसेललाई साढे आठ अर्ब लाभांश विदेश लैजान दिएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि त्यसमा मुछिएका गभर्नर डा.चिरन्जिवि नेपाल अफ्ठेरोमा परेका छन् । अख्तियारले रकम बिदेश लैजान दिएको आधार र कारणसहितको जवाफ दिन  तीन दिने म्यादसहितको पत्र राष्ट्र बैंकलाई काटेको हो । अख्तियारले राष्ट्र बैंकसहित नेपाल दुरसञ्चार...