सम्झना भन्छिन् बिहे गरे पनि दुलहालाई घरमा नै ल्याउछु !

अझै पनि विवाहपछि घरपरिवारले दाइजो नल्याएको भन्दै महिलामाथि दुव्र्यवहार र कुटपिट हुने गरेको छ । माइतीबाट मोटरसाइकल, खेत र बाख्रा नदिएको भन्दै पतिद्वारा पत्नीलाई  घर निकाला गरेको समाचार बारम्बार आइरहन्छ ।  अझै पनि महिलामाथि हुने कैयन हिसाहरु विधमान छ । दाइजो नल्याएको निहुँमा नै  तराइ र पहाडी जिल्लाहरुमा घरपरिवारले...

स्वतन्त्र मधेश अभियानका सम्योजक भनिएका सि.के. राउतको अभिब्यक्ती प्रती नागरिक समूहको ध्यानाकर्षण

काठमाडौं- देशमा पछील्लो समय राष्ट्रियता र राष्ट्र निर्माणका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहन्छ भनी बिभिन्न कार्यक्रम गर्दै आइरहेको नागरिक समूहले सि के राउतको पछील्लो कृयाकलाप तथा देश टुक्य्राउने अभिव्यक्ति प्रती आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । आइतबार समूहले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ । यो देशमा कहाँ छ सरकार...

प्रस्तावित “चौथो राष्ट्रिय पोशाक दिवस” जनवरी १ मा मनाइँदै

केकेछ डटकम -काठमाडौं – पौष १२, आगामी पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षका दिन राष्ट्रिय पोशाक दिवस भव्य रुपमा मनाइने भएको छ । पछिल्लो समयमा नेपालीको पहिचान हराउदै गएको भन्दै विगत ३ वर्षदेखि श्रद्धावान् नेपाल लगायतका संघसंस्थाको आयोजनामा यस दिन राष्ट्रिय पोशाक दिवस मनाइँदै आएको छ । ‘विगतमा...