पुनमले भने ”नसोध मेरो खबर तिमि लाई सुझाब छ” आखिर किन त ?

नेपालि गित संगीतमा धेरै कलाकारहरुको यहाँ जमात हुने गर्दछ । यसै क्रममा पछिल्लो समय नेपाली गीत संगीतमा केहि गर्छु र गायनमा आफुलाई अब्बल राख्छु भन्दै गीत संगीत प्रति सानै देखि रुचि भएका सल्यान शिद्देश्वरिका नव गायन हुन् पुनम जी मगर । यिनै मगरले केही समय आगाडी मधुरिपूको शब्द तथा...

एन. बी दाहालको “पहिलो पहिलो भेटमै माया बस्यो रे !!

लामो समय देखि संगीत क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै लागि परेका संगीतकार तथा गायक एन. बी दाहाल बिगत २० वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका हुन्।  रेडियो नेपालबाट बिभिन्न गीतहरुमा आफ्नो आवाज भरिसकेका एन बी दाहालले लालिमा एल्बम दर्सक स्रोता माझ प्रस्तुत गरि सकेका छन् । लालिमा एल्बममा एउटा...

गायक सुर्य कमल राईको भोजपुरी गित जिन्सवाली र चलचित्र नकाबमा समाबेश ”च्याटिङ्ग्मा आऊ राति” चर्चामा

नेपालि सांगीतिक फाटमा पहिलो पटक दनुवार भाषाको गीत गायर एकाएक चर्चामा आउन सफल गायक सुर्य कमल राईको भोजपुरी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । मुकेश कुमार साहको शब्द रहेको यो गितमा स्वयंम आफैले आवाज अनि संगीत दिएका छन् । तराई तथा मधेशमा कुप्रथाको रुपमा रहेको दाइजो प्रथा उन्मूलन गर्नेको...

सुनिताले गरिन ‘मेरो आँखै गाजालु’ गीतको भिडियो सार्बजनिक

गायिका सुनिता पाख्रिनको ‘मेरो आँखै गाजालु’ बोलको तामाङ सेलो गीतको भिडियो बजारमा सार्बजनिक भएको छ । यो गीतमा सुनिता पाख्रिनको अवाज संगै टिका बोम्जनको शब्द तथा संगीत रहेको छ भने पवन वांङ लामाले एरेन्ज रहेको छ । यो गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन प्रविन श्रेष्ठको सम्पादन संगै पासांग...

“तिम्रो साथ पाउँदा खुशी हुने मन”को भिडियो सर्बजानिक

गीतकार सुरज बिबशले आफ्नो जन्म दिन पारेर दिपक काफ्लेको “आरती” एल्बममा रहेको गीत ” तिम्रो साथ पाउँदा खुशी हुने मन” सर्बजानिक गरेका छन् । सुरजले यस अघि पनि” “धुजा धुजा पारेउ मुटु” ”म यो धर्तिको कुरा गर्छु ” पक्कै तिमि ” जस्ता आधी दर्जन जति गीत सार्बजनिक गरिसकेका छन्...

पोखरामा मीराले भेटिन आफ्नै मायालाई

बहु( प्रतिभाशाली कलाकार मीरा गुरुङको जन्म तनहुमा भएको थियो। बिगत केहि समय देखि अमेरिकामा रहेर नेपाली संगित जगतमा आफ्नो स्थान हासिल गर्न सफल भएकी नायिका पछिल्लो समय गायन तर्फ फड्को मारेकी छिन् । नायिकाहरु गायनमा पनि सकृय हुने क्रम बढिरहेको बेला गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ पनि गायिका...

सेलिब्रेटि मेनेजमेन्ट नेपाल द्वारा कलाकारको प्रमोशन एवम् व्यवस्थापन

सेलिब्रेटि मेनेजमेन्ट नेपालको प्रस्तुतिमा गायकद्वय निशान भट्टराई र सुरेश लामा गएको शनिबार कमलादी स्थित प्रज्ञा प्रतिष्ठान गुन्जिएका थिए  । एक दर्जनभन्दा बढि गीत गाइरहँदा दर्शकको गडगडाहडले हल तातेको थियो । विशिष्ठ अतितिमा गायक सत्यराज आचार्य, अतिथिहरुमा वरिष्ठ संगीतकार राजु सिंह, गायक आनन्द कार्की, संगीतकार एवम् एरेन्जर किरन कँडेल, संगीतकार...

“ऐलिशा राई कस्लाई भन्दै छिन Jpt मेरो Wall मा Tag नगर “

नेपाली संगीतिक बजारमा पछिल्लो समय “Accept गर ” गित निकै चर्चामा छ । चर्चित मोडल ऐलिशा राई द्वारा अभिनित उक्त म्युजिक भिडियाे you tube मा लाखौले हेरेका छन । संगीता थापाको यो गीतमा आवाज  रहेको छ  भने उनलाई भुपु पान्डेले  साथ दिएका छन । गितकार येकेन्द्र ख‌णका द्वारा लेखिएको...

“वालुवामा आसुको पोखरी” गीत सार्बजनिक

परदेशमा गएको कथामा आधारित गित “वालुवामा आसुको पोखरी फलाम को चिउरा झै नोकरी सोचेको पुग्दै पुग्दैन खाडी को चर्क्को घामले रगत सुकायो तर आँसु सुक्दै सुक्दैन बोलको गित ल्याएर आएका छन् गायक सुन्दर खनाल । संगीत प्रेमी रामु जि सि कमल को एल्बममा एकनारायण भन्डारी को लय तथा शब्द...

“तिमी नै तिमी” भन्दै आए रोशन

गायक रोशन श्रेष्ठको आवाजमा रहेको “तिमी नै तिमी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक श्रेष्ठ स्वयमको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ । पोखरा र चितवनका ठाउँहरुका खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन् । प्रेमभाव बोल्ने...