बुटवलमा एक युवकले मध्यरातमा ‘प्रेमिका’माथि एसिड प्रहार

काठमाडौं-  बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल-६...

‘मोटरसाइकल–ट्याक्सी’ काठमाडौंमा भित्रियो

काठमाडौं- काठमाडौंबासीका लागि एउटा खुसीको खबर छ । एउटा नयाँ अवधारणासहितको ‘मोटरसाइकल–ट्याक्सी’ काठमाडौंमा भित्रिएको छ । सोचिरहनुभएको होला, के हो मोटरसाइकल–ट्याक्सी ? आफू कुनै ठाउँमा जानुपरेको छ भने मोटरसाइकल बोलाउने र गन्तव्यमा पुगेपछि मोटरसाइकल चालकलाई भाडा दिने । यस्तो सुविधा दिएको छ ‘टुटल एप’ ले । यो एउटा यस्तो...

मातृका यादवले राजिनामा दिए

काठमाडौं- नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य मातृका यादवले प्रदेश इन्चार्जबाट राजिनामा दिएका छन् । संगठनको विभागसँग असन्तुष्ट रहेका यादवले अध्यक्ष तथा प्रधानमन्त्री पष्पकमल दहाल प्रचण्डलाई मौखिक राजिनामा दिएको बताइएको छ ।  प्रदेश नम्बर २ का इन्चार्ज रहेका यादवले बैठक राख्दा नेतृत्वले असहयोग गरेको भन्दै असन्तुष्ट थिए । यादवले प्रचण्डलाई भेटेर प्रदेश...

खाना पकाउने ग्यासको मूल्यमा वृद्धि

काठमाडौं- नेपाल आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढौको छ । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पाेरेशनले पाएको नयाँ मूल्य सूचीअनुसार निगमले ग्यासको मूल्य समायोजन गरेको निगमका कार्यात्रकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको...

अब नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति निर्वाचनमा उम्मेद्वार नै बन्न नपाउने

काठमाडौं- अब नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति निर्वाचनमा उम्मेद्वार नै बन्न नपाउने भएको छ । संसद्को राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचन विधेयकमा भ्रष्टाचार, नैतिक पतनलगायतका दर्जन भन्दा बढी प्रकृतिका मुद्दामा सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेद्वार बन्न नपाउने व्यवस्था गरेको हो । उपसमितिले विगतको...

नेपालगन्जमा अटो रिक्सा छुदा करेन्ट लागेर चौधरीको मृत्यु

नेपालगन्ज- नेपालगन्ज – १ शिवमन्दिर नजिक एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । वर्दिया सोरहवा – २ जगतियाकी ४० बर्षिया वासमती चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मंगलबार बेलुका साढे पाँच बजे तरकारी वेच्दै जाने क्रममा व्याट्री चार्ज गरी राखेको अटो रिक्सामा...

आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदै

काठमाडौं-  माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ...

पाल्पाको भैरवस्थानमा शिक्षकको यातनापछि विद्यार्थी अस्पताल भर्ना

पाल्पा- पाल्पाको भैरवस्थान गाविस स्थित भैरव जनता माविका शिक्षकले गृहकार्य नगरेको भन्दै बिद्यार्थीलाई यातना दिदै आएका छन् । घरको लागि दिईएको गृहकार्य नगरेको भन्दै साना साना बिद्याथीहरुलाई सजायस्वरुप कुखुरा बन्न लगाएर बेच्नमा उभ्यादा उनीहरुमा बिभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । यातना पश्चात बिद्यार्थी बिरामि भएर अस्पतालमा नै भर्ना...

सोमालिया विश्वकै भ्रष्ट मुलुक, नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक

काठमाडौं- विश्वव्यापी रुपमा रहेको भ्रष्टाचारमा सुधार आएको नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएका छन् ।दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ...

आफूले नारायणहिटी छाडेको एक दशक नपुग्दै देशै नबच्ने हो कि भन्ने अवस्थामा पुगेको भन्दै पूर्वराजाले देशलाई कसैको क्रिडास्थल बन्न नदिने

काठमाण्डौ – आफूले नारायणहिटी छाडेको एक दशक नपुग्दै देशै नबच्ने हो कि भन्ने अवस्थामा पुगेको भन्दै पूर्वराजाले देशलाई कसैको क्रिडास्थल बन्न नदिने बताएका छन् । उनले भनेका छन्- ‘दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रिडास्थल होइन,...