स्वस्थानी व्रत आजबाट शुरु

काठमाण्डौ – स्वस्थानी व्रत बिहीबारबाट शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको पूजा र व्रत हिन्दु महिलाहरुको विशेष पर्व हो । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्छन् । साँखुको शालीनदी लगायतका स्थानमा व्रतालुहरुको घुइँचो छ । त्यहाँ माघ स्नानसहित...

दुई आयोजक लाई हटाए पछि चितवन महोत्सव २०७३ विवादिद

चितवन – उद्योग वाणिज्य संघ – चितवनले चितवन महोत्सव बाट रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकालाई आयोजकबाट हटाइएपछि सम्बन्ध चिसिएको छ । अघिल्लो संस्करणसम्म रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघ पनि आयोजक नै थिए । तर, एक्कासी यस्तो निर्णय आएपछि यी संस्थाबीचको दूरी बढेको छ । उद्योग...

पुष्पाले गरिन “दुना टपरी” गीत सार्वजनिक (भिडियो सहित)

सुदुर पश्चिमको दार्चुल्लामा जन्मिएकी पुष्पा बोहरा एक दशक देखी सांगीतिक् क्षेत्रमा सक्रिय छिन । ‘बर्यातैका दिन”मै डोली चढ्ने बेला’ ‘आया कंचनपुरका मेला’ ‘सोल्टिज्यु मनको साईनो’ उनका गीतहरु चर्चित छन । पछील्लो समयमा लोकप्रिय बन्दै गैरहेकी गयिका बोहराको बहुप्रतिक्षित गीत दुना टपरी सार्वजनिक सार्वजनिक भएको छ । गोविन्द मधुर आचार्यको...

ममता राईको “ममता” सार्वजनिक

ममता नामक एल्बम बजारमा ल्याएर नेपाली सांगीतिक दुनियाँमा उदाएकी गायिका ममता राईले आफ्नो पछिल्लो एल्बम ‘हाङ्मा’ मा समावेश ‘शिरैफूल’ बोलको गीत मार्फत बजारमा आएकी छीन् । ‘शिरैफूल’ बोलको गीतको भिडियो पानी सार्वजनिक भएको छ । यस गीतको भिडियोमा चर्चित मोडल पार्वती राईलगायत अन्यले अभिनय गरेका छन् । उक्त गीतको...