कोरोना भाईरसको संक्रमण जुनसुकै मौसममा पनि उत्तिकै हुनसक्ने

कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा भर्खरै सम्पन्न एक नयाँ अध्ययनले कोरोना मौसमी नरहेको र बर्षभरि नै हुने उल्लेख गरेको छ । ईन्फ्लुएन्जा ए, बी लगायतका विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगहरु खासगरी जाडो महिनामा बढी हुने गर्दछन् । तर नेचर नामक जर्नलमा प्रकाशित नयाँ अध्ययनले कोरोना भाईरसको संक्रमण जाडो, गर्मी, न्यानो, चिसो जुनसुकै...

टर्कीको इस्तानबुलमा रहेको एक नाइटक्लबमा भएको आतंकवादी आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु

इस्तानबुल – टर्कीको इस्तानबुलमा रहेको एक नाइटक्लबमा भएको आतंकवादी आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।  घटनापछि आक्रमणकारीको अवस्था अझै यकिन भएको छैन । प्रत्यक्षदर्शीले भने दुई जना आक्रमणकारी रहेको बताइरहेका छन् । घटनामा ४० जना घाइते भएको बताइएको छ । टर्कीका गृहमन्त्रीका अनुसार मारिनेमा १६ जना विदेशी रहेका...

बुरुन्डीका वातावरणमन्त्री इम्मानुएल नियोन्कुरुको गोली हानी हत्या

बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए । वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२:४५ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिहरुका एक...

भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याक्ने चेतावनी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्ने चेतावनी दिएका छन् । साथै यसअघि पनि आफूले यस्तो गरेको उनले स्वीकार गरेका छन् । ‘जसले भ्रष्टाचारका लागि यो (सार्वजनिक कोष) प्रयोग गर्छ, म उसलाई हेलिकोप्टरमा मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फलिदिन्छु,’ उनले भनेका छन् । उनले...

रूसी राजदूत आंद्रे कार्लोसको गोली हानी हत्या

केकेछडटकम-काठमाडौं-पौष ५, टर्कीका एक प्रहरी अधिकारीले टर्कीकालागि रूसी राजदूत आंद्रे कार्लोसलाई गोली हानी हत्या गरेका छन् । राजधानी अंकारास्थित एक आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषण दिन उठेका कार्लोसलाई २२ वर्षीय मेवलुत मेर्त एडिन्टासले गोली हानेको बताइएको छ । मेवल्त मेर्त एडिन्टास अंकाराको दंगा नियन्त्रण प्रहरीका अधिकारी हुन् । टर्कीका...

अम्मली चिम्पान्जी, जसले दिनमा एक प्याकेट चुरोट पिउँछ

१९ वर्षको एजलिया नामक उक्त पोथी चिम्पान्जीले एक दिनमा एक पाकेट चुरोट तानेर सिध्याउँछ । ऊ आफैले चुरोटको खिल्ली प्याकेटबाट निकाल्छ र आफै सल्काउँछ । कहिलेकाहीँ मानिसले ननिभाइकन फ्याँकेका चुरोटका ठुटाको प्रयोग गरेर पनि उसले आफ्नो चुरोट सल्काउने गर्छ कहिलेकाहीँ । वास्तवमा उसलाई चुरोट सल्काउनका लागि चिडियाखानाका कर्मचारीले नै...

लडदै नलडने मोटरसाइकल आउदै

लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै  लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै  लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै  लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै...

चर्चित मोडेलको बारेमा केके रैछ त ?

चर्चित मोडेल सनम कठायतको बारेमा केके रैछ त ? चर्चित मोडेल सनम कठायतको बारेमा केके रैछ त ? चर्चित मोडेल सनम कठायतको बारेमा केके रैछ त ? चर्चित मोडेल सनम कठायतको बारेमा केके रैछ त ?

लडदै नलडने मोटरसाइकल आउदै

हामी मोटरसाइकललाई असुरकक्षित सवारीसाधनको रूपमा बुझदछौ किनकी यो सानो असावधनीको कारणले जतिबेला पनि लडन सकछ । जसबाट ठुलै क्षति पनि हुन सक्छ । यसै कुरालाई ध्यानमा राख्दै जर्मन अटो मेकर कम्पनीले नढलने मोटरबाइक निमाॆण गरने नयाॅ सोच बनाएको छ । यो मोटरसाईकल बनेमा कुनै हलतम्ा पनि नढलने कम्पनीले जनाएको...