आगामी माघ १८ देखि राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा हुने

  पोखरा- आगामी माघ १८ देखि पाँच दिनसम्म पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पोखरा रंगशालामा सृजना आमन्त्रण महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । लिगकम नकआउट प्रतियोगितामा सेना, सशस्त्र र नेपाल प्रहरीका विभागीय टिमसँगै पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल स्पोटर्स क्लबका टोलीले...

साफ फुटबल : नेपाल ३-१ ले पराजित

काठमाण्डौ – चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ । अघिल्लो तीन वटै संस्करणमा फाइनलमा भारतसँग हारेको नेपाल यसपटक पनि सेमिफाइनलमा भारतसँगै हार्‍यो । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेलको ४४ औँ मिनेटमा भारतकी कमला देवीको गोलले नेपाल पहिलो हाफमा १–० ले पछि...

चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने

काठमाडौं- चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा २ बजे विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । नेपाल समूह एकको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह...

कसैको जाने मान्छे भएनन् कोही बोलाउँदा गएनन् : सातौँ राष्ट्रिय खेलकुदको अन्तिम दिन

काठमाण्डौ  , आठौं राष्ट्रिय खेलकुद आयोजना आफूले गर्न पाउने विश्वासका साथ धरान रंगशाला पुग्नुभएका पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल मध्यपश्चिमाञ्चलको नाम घोषणा भएपछि खिन्न हुनुभएको छ । आफ्नो साँस्कृतिक समूहसहित सातौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा पुग्नु भएका पौड्याललाई नवौं राष्ट्रिय खेलकुदका लागि झण्डा लिन बोलाउँदा पनि उपस्थित...

लिटल बड र रिम्सलाई शान्ती आदर्श कपको उपाधी

केकेछ डटकम -प्रकाश धिताल जोरपाटीमा रहेको शान्ती आदर्श स्कुलले आयोजना गरेको प्रथम शान्ती आदर्श कपको उपाधी लिटल बड र रिम्स स्कुलले जितेको छ । जोरपाटीको जोरपाटी फुट्सलमा भएको प्रतियोगितामा लिटल बडले पेनाल्टीमा नेपालय स्कुललाई ३-१ गोल अन्तरले र रिम्स स्कुलले नव अरुणिमा स्कुललाई १० का विरुद्ध १ गोल अन्तरले...

सातौँ राष्ट्रिय खेलकुद सम्मपन्न : पदक तालिका सहित

केकेछ डटकम  काठमाण्डौ – पौष , पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलाम लगायतका जिल्लामा भइरहेको साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एकसय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म १२० पदकको खेल सम्पन्न भइसकेका छन् । दुई दिनमा सम्पन्न भएका खेलको पदक तालिका    

लडदै नलडने मोटरसाइकल आउदै

हामी मोटरसाइकललाई असुरकक्षित सवारीसाधनको रूपमा बुझदछौ किनकी यो सानो असावधनीको कारणले जतिबेला पनि लडन सकछ । जसबाट ठुलै क्षति पनि हुन सक्छ । यसै कुरालाई ध्यानमा राख्दै जर्मन अटो मेकर कम्पनीले नढलने मोटरबाइक निमाॆण गरने नयाॅ सोच बनाएको छ । यो मोटरसाईकल बनेमा कुनै हलतम्ा पनि नढलने कम्पनीले जनाएको...

मकाउ लाई पराजित गर्दै एएफसी सोलिडारीटी कपमा नेपाल विजयी

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक ३० नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । मकाउलाई पराजित गर्दै नेपालले यू-२३ सहित उपाधिको हृयाट्रिकको साथै पहिलो महादेशीय उपाधि पनि उचालेको छ । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ...

सोलिडारिटी कपका लागि नेपाल मकाउसँग भिडदै

केकेछडटकम-एल बी राई-काठमाडौं-कार्तिक २९, दक्षिण एसियाली फुटबल प्रतियोगिता भन्दा माथि एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको सोलिडारिटी कपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ । मकाउलाई हराउदै माथिल्लो स्तरको प्रतियोगिता जित्ने सुन्दर अवसर नेपालले पाएको छ । नेपालले उपाधिको लागि भोलि (३० गते) मकाउसगॅ भिडदैछ । नेपालले मकाउलाई हराएर...

तेस्रो बर्दगोरिया सेती लोक मार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रथियोगीतामा आज देखि दोस्रो चरणका खेलहरु सुरु

केकेछ डटकम -परिवार – काठमाण्डौ – पदम ओझा बौनिया कार्तिक ११ कैलालीको सडकपुर बौनियामा जारी तेस्रो बर्दगोरिया सेती लोक मार्ग खुल्ला राष्ट्र व्यापी फुटबल प्रतियोगीताको छैटो दिन आज पनि २ वटा खेल सम्पन्न भएका छन । आज भएको पहिलो चरणको अन्तिम खेलमा दिउसो १ बजे हिमालयन युवा क्लब मोतिपुरले...