सेलिब्रेटि मेनेजमेन्ट नेपाल द्वारा कलाकारको प्रमोशन एवम् व्यवस्थापन

सेलिब्रेटि मेनेजमेन्ट नेपालको प्रस्तुतिमा गायकद्वय निशान भट्टराई र सुरेश लामा गएको शनिबार कमलादी स्थित प्रज्ञा प्रतिष्ठान गुन्जिएका थिए  । एक दर्जनभन्दा बढि गीत गाइरहँदा दर्शकको गडगडाहडले हल तातेको थियो । विशिष्ठ अतितिमा गायक सत्यराज आचार्य, अतिथिहरुमा वरिष्ठ संगीतकार राजु सिंह, गायक आनन्द कार्की, संगीतकार एवम् एरेन्जर किरन कँडेल, संगीतकार...

गायक जय देवकोटाको छुट्टै संसार छ बोलको लोकदोहोरी गीत सार्वजनिक

काठमाडौं- गायक जय देवकोटाको छुट्टै संसार छ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा माया र प्रेम काहानिलाई निकै कलात्मक तरीकाले उठान गरीएको छ । गीतमा देवकोटालाई गायिका सपना मगरले साथ दिएकि छिन् । यस्तै भिडियोमा जय, भावना ,धनु र सपनाको अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस्

गायक सञ्जय लामा गोलेको सलल बग्ने रोशी खोला

काठमाडौं- गायक सञ्जय लामा गोलेको सलल बग्ने रोशी खोला यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । एल्बम डोल्मोमा समावेश गीत सलल बग्ने रोशी खोलालाई गायक लामाले स्वरवद्ध गरेका छन् । तामाङ सेलो शैलीको तामाङको संस्कार–संस्कृतिलाई अवलम्बन गर्दै गायकले अनुपम लय भरेका छन् । अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गरेको लामाको...

लक्ष्मी ढकालको प्रस्तुतिमा रोइला गीत ” यो दाइ फेरी आउदैन ”

काठमाडौं- पछील्लो समयमा लोकगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन लक्ष्मी ढकाल ।  लोकगीतलाई कसरी अगाडि लैजाने र समय सापेक्षय बनाउदै यसको मौलीकता जोगाइ राख्ने भन्ने कुरामा सधैं चिन्तित रहने गायिका मधेय कि एक गायिका हुन लक्ष्मी ढकाल । नेपाली मौलिक संस्कृतिको सजावट नेपाली गीत संगीतमा बिकृति भित्र्याई रहेको...

गितकार शिव कुमारको प्रस्तुती रहेको प्यासी प्यासी गितको भिडियो छायांकन

काठमाडौं- अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्ट र गितकार शिव कुमार दनुवारको प्रस्तुतिमा लामो समय देखी नेपाली साङ्गितिक क्षेत्रमा आबद्ध चर्चित गायक गङ्गाधर पराजुलीको आवाजमा रहेको प्यासी प्यासी बनाएर छोड्यौ निर्माया बोलको गितको म्युजिक भिडियो आज छायांकन हुँदै छ । अहिलेका ब्यस्त अनि चर्चित सिनेम्याट्रोग्राफर ज्ञानेन्द्र शर्माले यो गितको छायांकन गरेका...

गायक सुरज श्रेष्ठ भुल्यौ कि भुलेकी छैनौँ बोलको गीतमार्फत पुन बजारमा

काठमाडौं-  २०६९ सालमा पहिलो एल्बम “सुर” मार्फत दर्सक स्रोता माझ साक्ष्यात्कार हुने मौका पाएका गायक सुरज श्रेष्ठले धेरै गीत गाएका छन । “एउटा कुरा” बोलको गीतबाट उनलाई गायकको रुपमा परिचय गराइ दियो । त्यसपछी “मुद्दा हालिदिन्छु” गीतले उनलाई अझ धेरै दर्सक स्रोताहरुको माझ परिचित बनायो । जुन गीतबाट म्युजिक खबर...

“जिबन साटम मायालु ” बोलको गीत लिएर आइन लक्ष्मी ढकाल

काठमाडौं- भर्खरै मात्र माघ महिना सुरु भएको छ ।  यो समयमा मंसिर महिनाको जस्तै बिबाहको लगनहरु धेरै नै छन् ।  यसै समयलाई लक्षित गरेर आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ बिभिन्न पन्चेबाजाले सु-सजित गीत संगीतहरु प्रसस्तै मात्रामा आइरहेका छन् । सोहि क्रममा बिन्ध्यबासिनी म्युजिक प्रा.लि.ले गायिका लक्ष्मी ढकालको पन्चेबाजाले सजिएको ” जिबन...

संगीतकर्मी कल्यानकारी कोषमा रकम हस्तातरण समारोह

काठमाण्डौ  – म्युजीक संसार नेपालको आयोजनामा अनि संगीत कला पत्रकार संघ संयाेजकत्व गायक तथा संगीतकार तुला पर्वत र परिवारको तर्फबाट संगीतकार संघ द्वारा स्थापित संगीतकर्मी कल्यानकारी कोषमा रकम हस्तातरण समारोह २०७३ पुष २५, काठमाण्डौं विनायो क्याफे, अनामनगर विहान ११ बजे सम्पन्न भएको छ  ।

अभिनयमा जम्दै स्याङ्जाली ठिटो अनुप ढकाल

काठमाडौं-  आज भोलिका युवा पुस्तालाई अभिनय गर्ने सोख निकै चढेको पाईन्छ । पछील्लो समय बजारमा जती पनि गीतहरु आएका छन तिनमा नयाँ नयाँ कलाकारहरुले अभिनय गरेको देखिन्छ । नयाँ कलाकारहरुको भिडमा अर्का एकजना स्याङ्जाली नयाँ कलाकार अनुप ढकाल थपिएका छन । स्याङ्जा जिल्लाकोको फापरथुममा जन्मिएका ढकाल अहिले आएर अभिनयमा...

स्वस्तीमा खड्का संग ईन्डीयन आर्मी विन्टरको रोमान्स

काठमाण्डौ  – लामो समय देखी नेपालि गीत संगीतमा निरन्तर लागि रहेका गायक पुष्पराज बसेलको नयाँ गीत “नाकैमा फुली” सार्वजनिक भएको छ । लामो समय देखि नेपाल प्रहरीमा कार्यरत गायक पुष्पराज देश र जनताको सेवा गर्दै पुलिस संगीत स्कुलमा संगीतको अध्ययन पनि गर्दैछन् । बिरेन्द्र लिम्बुको शब्द अनि साजन राईको...