गृह मन्त्रालयले बिदाको सूची उपलब्ध नगराएकाले पञ्चाङ्ग निर्णायकको पात्रोमा २०७४ को सार्वजानिक बिदा समावेश नहुने

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ ।समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको...

राजधानीमै सेनाका अमलदारको हत्या

काठमाडौं-राजधानीमा नेपाली सेनाका एक अमलदारको हत्या भएको छ । आर्मी मेडिकल कलेज सानो भर्याङमा कार्यरत सेनाका अमलदार २४ वर्षीय युवराज घिमिरेको काठमाडौंको बाफलमा हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । महाशाखाका डीएसपी दीपक रेग्मीका अनुसार टाउकोमा गम्भीर चोट लागेका घिमिरेको स्युचाटार आउने क्रममा हत्या भएको अनुमान गर्दै घटनाबारे...

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई वर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं- सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई वर्खास्त गर्ने निर्णय गरेको छ । ज्ञवालीले हिजो मात्रै सरकार समक्ष स्पष्टीकरण बुझाएका थिए। काम सन्तोषजनक नभएको भन्दै आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो। स्पष्टीकरणमा कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले एक वर्षमा गरेका कामको समीक्षा गर्दै हुन...

नेपाल पर्यटन पत्रकार संघ बाँकेको अध्यक्षमा अमृता केसी

बाँके- नेपाल पर्यटन पत्रकार संघ, बाँकेको अध्यक्षमा अमृता केसी चयन भएकी छन् । बाँकेमा क्रियाशिल पत्रकारहरुको एक भेलाले आइतबार ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । अध्यक्ष केसी राष्ट्रिय समाचार समिति, न्यूज २४ टेलिभिजन र स्थानीय भिजन टिभीमा कार्यरत छिन् । उनी नेपाल पत्रकार महासंघ बाँके महिला विभाग प्रमुख...

शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, संगीत र नृत्यलाई रोक लगायो

शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, संगीत र नृत्यलाई रोक लगाएको छ। विद्यालयमा सञ्चालन हुने कुनै पनि कार्यक्रममा नेपाली लोक संस्कृति, राष्ट्रियता झल्कने गीत–संगीत र नृत्य मात्र समावेश गर्न पाइनेछ। सांस्कृतिक कार्यक्रम, समारोह, भेलाजस्ता कार्यक्रममा विदेशी गीत–संगीत र नृत्यलाई रोक लगाइएको शिक्षा विभाग, सह–क्रियाकलाप तथा समसामयिक शिक्षा शाखाले जनाएको छ।...

आज स्वर्गीय राजा बीरेन्द्रको ७२ औं जन्मजयन्ती

स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो । तत्कालीन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था...

नागढुङ्गा सुरुङमार्ग निर्माण हुने अब निश्चित

केकेछ डटकम -काठमाडौं -पौष ०८, बहुचर्चित नागढुङ्गा सुरुङमार्ग निर्माण हुने अब निश्चित भएको छ । आयोजना कार्यान्वयनका लागि नेपाललाई १५ अर्ब ४० करोड ५० लाख रुपियाँ ऋण सहायता उपलब्ध गराउन जापान सरकार सहमत भएपछि सो परियोजना निर्माण हुने निश्चित भएको आजको गोरखापत्रले खबर छापेको छ | जापान ० दशमलव...

पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा निजी क्षेत्रलाई दिने गृहकार्य सुरु

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – पौष ०७ सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा निजी क्षेत्रलाई दिने गृहकार्य सुरु भएको छ । नेपाल आयल निगमले अहिले भण्डारण गर्दै आएको इन्धन एक सातालाई पनि धान्न गाह्रो छ । भारतले नाकाबन्दी गरेको बेला इन्धनको हाहाकार भएपछि सरकारले बजेट भाषणमा नै...

अम्मली चिम्पान्जी, जसले दिनमा एक प्याकेट चुरोट पिउँछ

१९ वर्षको एजलिया नामक उक्त पोथी चिम्पान्जीले एक दिनमा एक पाकेट चुरोट तानेर सिध्याउँछ । ऊ आफैले चुरोटको खिल्ली प्याकेटबाट निकाल्छ र आफै सल्काउँछ । कहिलेकाहीँ मानिसले ननिभाइकन फ्याँकेका चुरोटका ठुटाको प्रयोग गरेर पनि उसले आफ्नो चुरोट सल्काउने गर्छ कहिलेकाहीँ । वास्तवमा उसलाई चुरोट सल्काउनका लागि चिडियाखानाका कर्मचारीले नै...

लडदै नलडने मोटरसाइकल आउदै

लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै  लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै  लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै  लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै नलडने मोटरसाइकल आउदै लडदै...