विद्यार्थी आकर्षित गर्न लाई चकलेट बाँड्दै

काठमाण्डौ , अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दैआउनुभएको छ । महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रधानाध्यापक रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहनुभएको छ । २०६४ सालमा एक्सन...

कुमार पौडेलले गरे अखिल केन्द्रीय कार्यालयलाई एक थान कम्प्युटर सहयोग

  काठमाण्डौ – पौष १२ , भनिन्छ यो संसारमा दानविरहरुको खाँचो छैन र मज्बुत इराधा र जनमुखी काम गर्ने हरुको लागि त झन त्यो स्वोभाविक हो , हो ठिक त्यस्तै भएको छ एमालेको सबैभन्दा सशक्त भातृ संगठन अनेरास्ववियुको लागी । केन्द्रीय कार्यालय ब्यवस्थित गर्नको लागि अनेरास्ववियुका पुर्ब केन्द्रिय सदस्य...

कोइरालाको ‘अँध्यारा गल्ली’ निबन्ध सर्वोत्कृष्ट

केकेछडटकम-काठमाडौं-मङ्सिर २३, लेखक अश्विनी कोइरालाको ‘अँध्यारा गल्ली’ निबन्ध सर्वोत्कृष्ट भएको छ । ‘प्रेरक गुरु’ निबन्ध संग्रहमा संग्रहित उत्कृष्ट ९ वटा निबन्धमध्ये कोइरालाले लेखेको ‘अँध्यारा गल्ली’ सर्वोत्कृष्ट भएको हो । गत शुक्रबार म्याग्दीको बेनीमा आयोजित ‘प्रेरक गुरु’ निबन्ध संग्रह विमोचन तथा प्रेरणात्मक बहस कार्यक्रममा समाजसेवी चन्द्रकुमार केसी र निर्णायक ध्रुबसागर...

१७ वर्षको उमेरमै दुई वटा डिग्री

केकेछडटकम-प्रकाश घिमिरे- काठमाडौं-मङ्सिर १९, १७ वर्षको उमेरमा प्रायः मानिसहरुले आफ्नो लक्ष्य र योजना तयार गरिसकेको हुन्नन् । उनीहरु यति बेला पढाई गर्दै, रमाइलो गर्दै समय बिताइरहेका हुन्छन् । तर अमेरिकाका मोसे काई काभालिनले भने कलिलो उमेरमै आफ्ना धेरै सपना साकार पारिसकेका छन् । क्यार्लिफोनियाका मोसेसँग दुईवटा डिग्री छ । उनी नासामा...

आज स्वरस्रमाट नारायण गोपालको २६ औं स्मृति दिवस

केकेछडटकम-काठमाडौं-मङ्सिर १९, आज स्वरस्रमाट नारायण गोपालको २६ औं जन्मजयन्ती । नेपाली सांगीतिक क्षेत्रका एक अमर तारा । उनै स्वरसम्राट् जसका गीत आम मानिसका मनमा सजिलै वास बसेका छन् । वि.सं. १९९६ असोज १८ गते आशागोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा जन्मिएका नारायणगोपाल (गुरुवाचार्य) २०१७ सालमा रेडियो नेपालमा स्वर...

ड्राइभर श्रीमानकी ‘खलासी’ श्रीमती ‘श्रीमान-श्रीमती एक्सप्रेस’

केकेछडटकम-काठमाडौं-मङ्सिर १, ल है आयो भक्तपुर, दूधपाटी, कमलविनायक… छिट्टो छिट्टो आउनुस्… ल है जानैलाग्यो गाडी भक्तपुर एक्सप्रेस ,भक्तपुर एक्सप्रेस….। लगनखेल बसपार्कमा एक महिला चिच्याउँदै यात्रु बोलाउँदै थिइन् । जोडजोडले सिट्ठी फुक्दै उनी लगनखेल बसपार्कमा तेर्सिरहेका अन्य गाडीलाई साइड लगाउन आग्रह गर्दै थिइन् । महिलाले सिट्ठी फुकेको देखेर सर्वसाधारण यात्रुहरू रमाइलो मान्दै...

धुर्मुस–सुन्तलीले १२ गते बस्ती हस्तान्तरण गर्दै

केकेछडटकम, काठमाडौं-कार्तिक १०, सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले निर्माण गरेको नमुना बस्तीको काम सम्पन्न भएको छ । बस्तीमा ६५ वटा आधुनिक घर निर्मााण् भएको छ । एकीकृत बस्तीको शुक्रबार भूकम्पपीडितलाई घर हस्तान्तरण गरिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कट्टेलकी...

७२ बर्षका चन्द्रविर वलीले एक्लै दुइ किलोमिटर बाटो निर्माण गरे

केकेछडटकम परिवार, काठमाडौं- कार्तिक ३, ७२ बर्षका चन्द्रविर वलीले एक बर्ष लगाएर एक्लै पहाड फोडेर झण्डै दुइ किलोमिटर बाटो निर्माण गरे।उनलाई बाटो निर्माण गरुन्जेल गाउँका एक जना(जंगबहादुर वली)बाहेक कसैले सघाएनन् ।तर, अहिले गाउँलेहरु सहर–बजार धाउन त्यही बाटो प्रयोग गर्छन् ।गोरेटो बाटो समेत नभएको ठाउँमा सजीलै हिड्न सक्ने बाटो बनाए...

वडादशैको अबसर पारेर चितवनको वार्ड नम्बर ६ मा सरसफाई कार्यक्रम सम्पन्न

केके छ डटकम -परिवार – काठमाण्डौ – प्रकाश धिताल – असोज १७  पुर्वि चितवन रत्ननगर नगरपालिका वाड नम्बर ६ मोहनामा हिन्दूहरूको महान पर्व वडादशैको अबसर पारेर आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको ग्रेडर सहयोगमा महोवन टोल र सितल टोल विकास संस्थामा पर्ने गणतान्त्रिक मार्गको छेउछाउमा सरसफाइ गरिएको छ...

कलाकार सुनिल कटुवाल सम्मानित

केके छ डट कम परिवार –  काठमाण्डौ – असोज ०१  श्री हनुमान तन्त्र शिवशक्ती साधना तथा रिसर्च सेन्टरका अध्यक्ष डा. मिलन कुमार थापा द्वारा लिखित “तन्त्रबिज्ञान ” नामक तन्त्रग्रन्थको आज स्थानिय बिकास प्रशिक्षण् प्रतिस्ठान, जावलाखेलमा एक बिशेष समारोहका साथ भएको लोकार्पण् समारोहमा कलाकार तथा समाजसेवी सुनिल कटुवाल लाई ताम्रपत्र...