राजेश हमाल

राजेश हमाल, (जन्म: ९, जुन, १९६४ पाल्पा,तानसेन, नेपाल) नेपालका एक चर्चित अभिनेता हुन्। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन्। जन्म राजेश हमाल जुन...

अल्बर्ट आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइन ः अल्बर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए। उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो। उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc२ को लागि चिनिन्छन्। उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान...

बिनोद चौधरी

बिनोद चौधरी: बिनोद चौधरी नेपालका एक परिचित उद्योगपति हुन्। यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन्। उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन्। ९० सालको महाभूकम्प गएको २ वर्षपछि सन् १९३५मा चौधरी परिवारले न्युरोड हालको विशाल बजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको थियो। त्यो पसलका...

नारायणगोपाल गुरुवाचार्य

नारायणगोपाल गुरुवाचार्य : नारायणगोपाल (वि सं १९९६ असोज १८ – २०४७ मङ्सीर १९)(इ.सं.१९३९ अक्टोबर ४ – इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम नारायणगोपाल गुरुवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्। नारायणगोपाल नेपाली...