विद्यार्थी आकर्षित गर्न लाई चकलेट बाँड्दै

काठमाण्डौ , अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दैआउनुभएको छ । महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रधानाध्यापक रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहनुभएको छ । २०६४ सालमा एक्सन...

कुमार पौडेलले गरे अखिल केन्द्रीय कार्यालयलाई एक थान कम्प्युटर सहयोग

  काठमाण्डौ – पौष १२ , भनिन्छ यो संसारमा दानविरहरुको खाँचो छैन र मज्बुत इराधा र जनमुखी काम गर्ने हरुको लागि त झन त्यो स्वोभाविक हो , हो ठिक त्यस्तै भएको छ एमालेको सबैभन्दा सशक्त भातृ संगठन अनेरास्ववियुको लागी । केन्द्रीय कार्यालय ब्यवस्थित गर्नको लागि अनेरास्ववियुका पुर्ब केन्द्रिय सदस्य...

धुर्मुस सुन्तली फाउण्डेशनले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा

केकेछ डटकम -काठमाडौं -पौष ६ भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील समेत गरेका छन् । सामाजिक...

कोइरालाको ‘अँध्यारा गल्ली’ निबन्ध सर्वोत्कृष्ट

केकेछडटकम-काठमाडौं-मङ्सिर २३, लेखक अश्विनी कोइरालाको ‘अँध्यारा गल्ली’ निबन्ध सर्वोत्कृष्ट भएको छ । ‘प्रेरक गुरु’ निबन्ध संग्रहमा संग्रहित उत्कृष्ट ९ वटा निबन्धमध्ये कोइरालाले लेखेको ‘अँध्यारा गल्ली’ सर्वोत्कृष्ट भएको हो । गत शुक्रबार म्याग्दीको बेनीमा आयोजित ‘प्रेरक गुरु’ निबन्ध संग्रह विमोचन तथा प्रेरणात्मक बहस कार्यक्रममा समाजसेवी चन्द्रकुमार केसी र निर्णायक ध्रुबसागर...

१७ वर्षको उमेरमै दुई वटा डिग्री

केकेछडटकम-प्रकाश घिमिरे- काठमाडौं-मङ्सिर १९, १७ वर्षको उमेरमा प्रायः मानिसहरुले आफ्नो लक्ष्य र योजना तयार गरिसकेको हुन्नन् । उनीहरु यति बेला पढाई गर्दै, रमाइलो गर्दै समय बिताइरहेका हुन्छन् । तर अमेरिकाका मोसे काई काभालिनले भने कलिलो उमेरमै आफ्ना धेरै सपना साकार पारिसकेका छन् । क्यार्लिफोनियाका मोसेसँग दुईवटा डिग्री छ । उनी नासामा...

आज स्वरस्रमाट नारायण गोपालको २६ औं स्मृति दिवस

केकेछडटकम-काठमाडौं-मङ्सिर १९, आज स्वरस्रमाट नारायण गोपालको २६ औं जन्मजयन्ती । नेपाली सांगीतिक क्षेत्रका एक अमर तारा । उनै स्वरसम्राट् जसका गीत आम मानिसका मनमा सजिलै वास बसेका छन् । वि.सं. १९९६ असोज १८ गते आशागोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा जन्मिएका नारायणगोपाल (गुरुवाचार्य) २०१७ सालमा रेडियो नेपालमा स्वर...

संखुवासभामा अस्पताल ५० शैयाको बनाउछु, अब नेताहरुलाई ५ लाख भन्दा बढि उपचार खर्च उपलब्ध हुदैन – स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ

केकेछ डटकम – प्रकाश धिताल – काठमान्डौ – मङ्सिर १८ मकालु २ शंखुवासभा जिल्लामा जन्मिएका वर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नेपाली कांग्रेस पार्टीको केन्द्रिय सदस्य हुन् । बिक्रम सम्बत २०१३ सालको निर्वाचनमा संखुवासभा जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव जितेका राज्यमन्त्री तारामान गुरुङ विद्यार्थी काल देखि नै,सक्रिय रुपमा राजनीतिमा...

सामाजिक रुपान्तरणमा नेपाल एफएमको महत्वपूर्ण भूमिका

केकेछ डटकम – प्रकाश धिताल – काठमान्डौ – मङ्सिर १८ संझना पौडेल / रेडियो आवाज विहीनहरुको आवाज हो । नेपालको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलेका ब्यवसायिक रेडियो नेपाल एफएम नेटवर्कले दिगो शान्ति कायम गर्न प्रभावकारी भुमिका निवार्ह गर्दै आएको छ । स्थानीय भाषा, परम्परा र संस्कृतीको...

ईन्द्र आर पि सगको कुराकानी…

 केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ- मङ्सिर ११ तपाई यो क्षेत्रमा कहिले प्रवेश गर्नु भयो? २०६० साल बाट यो क्षेत्रमा प्रवेश गरेको हु यो क्षेत्रमा आउनुको मुख्य कारण? परिवार नै संगीतमय थियो यहि कारणले पनि आज म यो क्षेत्रमा छु तपाई यो क्षेत्रमा आउनुमा कसको प्रेरणा छ? म...

ड्राइभर श्रीमानकी ‘खलासी’ श्रीमती ‘श्रीमान-श्रीमती एक्सप्रेस’

केकेछडटकम-काठमाडौं-मङ्सिर १, ल है आयो भक्तपुर, दूधपाटी, कमलविनायक… छिट्टो छिट्टो आउनुस्… ल है जानैलाग्यो गाडी भक्तपुर एक्सप्रेस ,भक्तपुर एक्सप्रेस….। लगनखेल बसपार्कमा एक महिला चिच्याउँदै यात्रु बोलाउँदै थिइन् । जोडजोडले सिट्ठी फुक्दै उनी लगनखेल बसपार्कमा तेर्सिरहेका अन्य गाडीलाई साइड लगाउन आग्रह गर्दै थिइन् । महिलाले सिट्ठी फुकेको देखेर सर्वसाधारण यात्रुहरू रमाइलो मान्दै...