नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबार प्रणाली तत्काल स्थापना गर्ने निर्णय

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबार प्रणाली तत्काल स्थापना गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनले वाइको कम्पनीसँग नेप्सेले गरेको सम्झौता कार्यान्वयन गर्नु भनि आदेश दिएको आधारमा नेप्सेले अनलाइन कारोबार प्रणाली स्थापनाको काम तिब्र पार्ने निर्णय गरेको हो । नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले मेरोलगानी डटकमलाई दिएको...