कोरोना भाईरसको संक्रमण जुनसुकै मौसममा पनि उत्तिकै हुनसक्ने

कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा भर्खरै सम्पन्न एक नयाँ अध्ययनले कोरोना मौसमी नरहेको र बर्षभरि नै हुने उल्लेख गरेको छ । ईन्फ्लुएन्जा ए, बी लगायतका विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगहरु खासगरी जाडो महिनामा बढी हुने गर्दछन् । तर नेचर नामक जर्नलमा प्रकाशित नयाँ अध्ययनले कोरोना भाईरसको संक्रमण जाडो, गर्मी, न्यानो, चिसो जुनसुकै...

नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त

१५ असोज, काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । स्रोत : अनलाइनखबर

युवराज खतिवडा अमेरिकाका लागि राजदुत

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।  स्रोत : रातोपाटी

किसानको उत्पादन गाँउपालिकाले नै खरीद गरिदिने

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा...

स्वास्थ्य प्रति सचेत भान्सेले पाकेको फर्सी पकाउनु पर्छ

तँपाई हामी सँबैको भान्सामा सहजै उपलब्ध गराउन सकिने तरकारी हो फर्सी । स्वास्थ्यका दृष्टिकोणले पनि फर्सी निकै गुणकारी छ । फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ । जानौं फर्सीका फाइदाहरु > फर्सीले कार्डियोभास्कुलर रोगमा फाइदा पुर्याउनुको साथै तनाव पनि कम गर्छ । > फर्सीमा फाइबर, भिटामिन ए, सी र ईसहित...

ललितपुरको जावलाखेलमा गाडेको पैसा भेटिएपछि टिप्नेको लर्को

ललितपुर- ललितपुरको जावलाखेलमा गाडेको पैसा अर्थात ‘गाडधन’ फेला परेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको ढोकैमा पुरातात्विक महत्वका सामग्री फेला परेका हुन् । ढल निकासका लागि सडक खन्ने क्रममा माटोभित्र भाँडामा राखिएका पुराना सिक्का लगायतका सामग्री फेला परेका हुन् । सिक्का टिप्न बटुवाको भीड नै लागेको छ । तामाका सिक्का भेटिएको...

बुटवलमा एक युवकले मध्यरातमा ‘प्रेमिका’माथि एसिड प्रहार

काठमाडौं-  बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल-६...

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति देउवाले काँध फेर्ने प्रस्ताव गरेपछि प्रचण्ड तनावमा

काठमाडौं- केही दिन यता राजनीतिक बातावरणमा एकाएक गर्मी चढेको छ ।आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै आधा घण्टा टेलिफोन सम्वाद भयो । ओलीसँग सम्वाद गरेलगतै बालुवाटार पसेका देउवाको प्रस्ताव सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा परे । बालुवाटारमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिन...

अनौठो परम्परा जहाँ श्रीमतीले पाँच दिन सम्म लुगा लगाउन नपाउने

  काठमाडौं- आफ्नो जात, धर्म, संस्कृति अनुसारका परम्परा मानिसहरुले लामो सयमदेखि मनाउँदै आएका छन् ।विश्वका विभिन्न देशमा अनौठा परम्परा रहेन गरेका छन् । यस्तै अनौठो एक परम्परा भारतको एक गाउमा रहेको छ । भारत हिमाञ्चल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा अनौठो परम्परा रहेको छ जसलाई पत्याउन गाह्रो पर्छ...

गृह मन्त्रालयले बिदाको सूची उपलब्ध नगराएकाले पञ्चाङ्ग निर्णायकको पात्रोमा २०७४ को सार्वजानिक बिदा समावेश नहुने

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ ।समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको...