तीन वर्षमा सात प्रजातिका चरा थपिए चितवनमा

चितवन- चितवनको सिमसार क्षेत्रमा चराको प्रजाति थपिँदै गएको छ । तीन वर्षको अन्तरालमा मात्रै यहाँ सात प्रजातिका चरा थपिएको हो । चराको बासस्थान राम्रो हुँदै गएकाले यसरी चराको प्रजाति बढ्दै गएको हो । तीन वर्षअघि ४७ प्रजातिका चरा फेला परेकामा हालै गरिएको अनुगमनमा ५४ प्रजातिका चरा भेटिएको बर्ड एजुकेसन सोसाइटीका निवर्तमान...

२० बर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्णत प्रतिबन्ध

काठमाडौं- वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० बर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्णत प्रतिबन्ध लगाईने भएको छ । त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्ने खबर आजको नागरिकमा छ । यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ...

यसवर्षको अहिले सम्मकै सबैभन्दा चिसो आज

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेकोछ । शुक्रबार धेरै ठाउँमा यो वर्षकै चिसो रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले दिउँसो पनि चिसो हावा चलेपछि देशभरी नै चिसो बढेको हो । काठमाडौंको न्यूनतम तापक्रम बिहान यो वर्ष कै कम १ दशमलव ४ डिग्री सेल्सियसमा झरेको...

दोलखाको कालिञ्चोक, गौरीशंकर, शैलुङ, च्योर्दुङलगायत उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं- एक्कासि मौसम बदली भएसँगै दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । दोलखाको कालिञ्चोक, गौरीशंकर, शैलुङ, च्योर्दुङलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण उच्च हिमाली र पहाडी क्षेत्रहरू सेताम्य देखिएका छन् । हिमपातले उच्च क्षेत्रका सर्वसाधारण दैनिक कामकाजमा निस्कन सकेका छैनन् भने टहरामा बस्दै आएका...

देशैभर चिसो बढ्यो, हल्का वर्षा हुने सम्भावना

काठमाडौं- शनिवारदेखि देशभरको मौसममा बदली आएको छ । पूर्वमा पश्चिम बंगाल र पश्चिममा उत्तराखण्ड न्यूनचापीय क्षेत्र विकास भएसँगै नेपालको मौसममा बदली भएको वैज्ञानिकहरूले बताएका छन् ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले मौसममा आएको बदलीसँगै शनिवारदेखि नेपाली आकाशमा बादल देखिएको बताए । उनका अनुसार अहिले नेपालको हावामा थोरै...