युवराज खतिवडा अमेरिकाका लागि राजदुत

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।  स्रोत : रातोपाटी

किसानको उत्पादन गाँउपालिकाले नै खरीद गरिदिने

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा...

स्वास्थ्य प्रति सचेत भान्सेले पाकेको फर्सी पकाउनु पर्छ

तँपाई हामी सँबैको भान्सामा सहजै उपलब्ध गराउन सकिने तरकारी हो फर्सी । स्वास्थ्यका दृष्टिकोणले पनि फर्सी निकै गुणकारी छ । फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ । जानौं फर्सीका फाइदाहरु > फर्सीले कार्डियोभास्कुलर रोगमा फाइदा पुर्याउनुको साथै तनाव पनि कम गर्छ । > फर्सीमा फाइबर, भिटामिन ए, सी र ईसहित...

तोकिएको इन्टरनेट स्पिड नदिए कम्पनीलाई कारबाही गरिने

तोकिएको इन्टरनेट स्पिड नदिने कम्पनीलाई कारबाही गरिने भएकाे छ । ग्राहककाे अथ्त्याधिक गुनासाे नै कबुल गरिएकाे इन्टरनेट स्पिड  नपाएकाे रहेकाे बेला सरकारले यसकाे व्यवस्थापनाकाे तयारी गर्ने संकेत गरेकाे हाे । भनेजति स्पीड नदिएर ठगी गर्ने र झुक्याउने कम्पनीले अब ग्राहकलाई नै क्षतिपूर्ति दिनुपर्ने ब्यवस्था गर्न लागिएको हो । तर...

पुनमले भने ”नसोध मेरो खबर तिमि लाई सुझाब छ” आखिर किन त ?

नेपालि गित संगीतमा धेरै कलाकारहरुको यहाँ जमात हुने गर्दछ । यसै क्रममा पछिल्लो समय नेपाली गीत संगीतमा केहि गर्छु र गायनमा आफुलाई अब्बल राख्छु भन्दै गीत संगीत प्रति सानै देखि रुचि भएका सल्यान शिद्देश्वरिका नव गायन हुन् पुनम जी मगर । यिनै मगरले केही समय आगाडी मधुरिपूको शब्द तथा...

पासाङ्ग तामाङ्ग भन्छन ”बाँचुन्जेल संगै बाँचौं मरे संगै मरौ”

लामो समय देखी साहित्य सिर्जना , गीति लेखनमा , निरन्तर लागी परीरहेका गीतकार तथा मोडेल पासाङ्ग तामाङ्गको गीति एल्बम ” तिम्रो यादमा ” समाबेश गीत – बाँचुन्जेल संगै बाँचौं मरे संगै मरौ, को आज म्यूजिक भिडियो सार्बजनिक भयकोछ । मलेसीयाको पीडी समुद्रीक किनार र म्युजियममा छायाङ्कन गरीएको गीतमा मोडल...

एन. बी दाहालको “पहिलो पहिलो भेटमै माया बस्यो रे !!

लामो समय देखि संगीत क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै लागि परेका संगीतकार तथा गायक एन. बी दाहाल बिगत २० वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका हुन्।  रेडियो नेपालबाट बिभिन्न गीतहरुमा आफ्नो आवाज भरिसकेका एन बी दाहालले लालिमा एल्बम दर्सक स्रोता माझ प्रस्तुत गरि सकेका छन् । लालिमा एल्बममा एउटा...

गायक सुर्य कमल राईको भोजपुरी गित जिन्सवाली र चलचित्र नकाबमा समाबेश ”च्याटिङ्ग्मा आऊ राति” चर्चामा

नेपालि सांगीतिक फाटमा पहिलो पटक दनुवार भाषाको गीत गायर एकाएक चर्चामा आउन सफल गायक सुर्य कमल राईको भोजपुरी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । मुकेश कुमार साहको शब्द रहेको यो गितमा स्वयंम आफैले आवाज अनि संगीत दिएका छन् । तराई तथा मधेशमा कुप्रथाको रुपमा रहेको दाइजो प्रथा उन्मूलन गर्नेको...

सुनिताले गरिन ‘मेरो आँखै गाजालु’ गीतको भिडियो सार्बजनिक

गायिका सुनिता पाख्रिनको ‘मेरो आँखै गाजालु’ बोलको तामाङ सेलो गीतको भिडियो बजारमा सार्बजनिक भएको छ । यो गीतमा सुनिता पाख्रिनको अवाज संगै टिका बोम्जनको शब्द तथा संगीत रहेको छ भने पवन वांङ लामाले एरेन्ज रहेको छ । यो गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन प्रविन श्रेष्ठको सम्पादन संगै पासांग...

म्युजिक भिडियो बाट कलाकारितामा करियर सुरु गरेका चिरनले पाए बिन्दास – ४ अवसर

नेपाली कलाकारिताको क्षेत्रमा आफू निकै नै प्रतिभाशाली भएर आउन चाहने र कला क्षेत्रमा आफ्नो सानै देखी रुचि भएको हुनाले यस क्षेत्रमा धेरै नै लगाब राखेका ब्यक्ति हुन झापा खुदुनाबारीका चिरन अधिकारी । कलाकारिताको यात्रा लाई अङ्गालेका अनि मोडेलिङको यात्रामा अग्रसर हुँदै आएका यी अधिकारीले युगल पोमो लिम्बुको निर्देशनमा तयार...