केदार द्वारा निर्देशित “मेरो चुल्ठिमा रातो रिबनको” भिडियो रिलिजको क्रममा

By प्रकाश धिताल     

ssssनेपाली गित संगीतको क्षेत्रमा लामो समय देखी गित गाउदै आएकि गायिका इन्दिरा जोशीको आवाजमा के डि राइको शब्द , मोहन मगरको संगीतमा रहेको गीत “मेरो चुल्ठिमा रातो रिबन” बजारमा आएको छ । एम.आर.कृयसन द्वारा बजारमा आएको उक्त गितको म्युजिक भिडियो पनि तयार भएको छ । म्युजिक भिडियो लाइ ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने दीपेन्द्र शाही ठकुरिले कोरियोग्राफी गरेका छन् । त्यस्तै म्युजिक भिडियो लाई निशान घिमिरेले एडिट गरेका हुन् भने केदार धितालले निर्देशन गरेका छन । केहि समय पछि रिलिजमा आउने भिडियोमा जीवन भट्टराई र भावना गुरुङ दमदार अभिनय लाइ देख्न सकिने छ ।