तारा एयरको बिमान बिहानै देखिसम्पर्क बिहिन

By प्रकाश धिताल     

tara-air-648x430पोखरा , पोखराबाट मुस्ताङ्गको लागि उड़ेको तारा एयरको बिमान आज बिहान ८: १५ बजे देखि सम्पर्क बिहिन रहेको छ र हराएको बिमान बारे अनुसन्धान जारि रहेको कास्की प्रहरीले जनाएको छ ।