समना यसरि तडपिन् आयुशको सम्झनामा

By प्रकाश धिताल     

aayush-rijalगायिका बिन्दु परियारको आवाजमा रहेको आधुनिक गीत याद पिउन मिल्ने भए पिई दिन्थे घोटी घोटीको म्युजिक भिडियो सार्बजनिक भएको छ । बिछोडको पिडामा रहेकी युवतीको कथा लाइ समेटेर बनाएको भिडियोमा नायक आयुष रिजाल अनि मोडल समना शर्माको अभिनय रहेको छ । जीवनको भोगाई मानिस आफु बिछोडको पिडामा कसरि बाच्छ भनेर देखाउन खोजिएको भिडियोमा समनाले जिवन्त अभिनय गरेकी छिन् ।

देवराज गैरेको शब्द अजय रेग्मीले छायांकन अनि क्रान्ति के.सीको सम्पादन तथा निर्देशन अनि बिन्दु परियारको आवाजमा रहेको गीतमा हितन शुक्रको संगीत रहेको छ ।

हेरौ यो भिडियो