मध्यरातमा काठमाडौंमा भूकम्प

By प्रकाश धिताल     

आइतबार मध्यराति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राति ११ बजेर ५६ मिनेटमा गोरखा केन्द्रबिन्दु रहेकेा ५.५ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्प पृथ्वीको सतह भन्दा १९ किलोमिटर तलबाट भूकम्पको धक्का गएको हो ।