युवा संघ वडा कमिटी गठन कार्य तिब्र रुपमा

By प्रकाश धिताल     

12736460_976335259100865_426308046_nफाल्गुन ७,कैलाली – युवा संघ नेपाल दोदोधरा गाउ कमिटी अन्तर्गत  गावीस भित्रका बिभीन्न वडाहरुमा आज वडा कमिटी गठन गरीएको छ । वडा नं.६ मा तपेन्द्र साउको अध्यक्ष्यतामा ९ सदस्यीय वडा कमिटी गठन गरीएको छ  जसको उपाध्यक्ष्प्यमा भिम राज भण्डारी,सचिव भत्त राज शर्मा ,कोषाध्यक्ष  विपीन गिरी,सह सचिव जगत तिरुवा र सदस्यहरुमा भत्त राज देवकोटा,देबेन्द्र दत्रि लगायता रहेका छन् । कार्यक्रम नेकपा एमाले पूर्ववडा अध्यक्ष्य दान बाहदुर कुवरको अध्यक्ष्यता र नेकपा एमाले क्षेत्रिय कमिटी सदस्य दल बाहदुर थापाको अथित्यतामा भएको थियो । कार्यक्रम को संचालन युवा संघ दोदोधरा सचिव संकर खतीवडाले संचालन र्गनु भयको थियो । यस्तै आज नै वढा नं. १ मा  खेम देवकोटाको अध्यक्ष्यतामा ११ सदस्यीय वडा कमिटी गठन गरीएको छ । जसको उपाध्यक्ष्यमा सागर साउद,सचिव योगेन्द्र नेपाली,कोषध्यक्ष्य मनोज तिरुवा,सह सचिव सन्तोष सुनार र सदस्यहरुमा रविलाल जोसि,कमल ओली,रविन टमट्टा लगायता रहेका छन् । कार्यक्रम नेकपा एमाले पूर्व वडा अध्यक्ष्य भिम राज भण्डारी को अध्यक्ष्यतामा र नेकपा एमाले दोदोधरा गाउ कमिटी निर्वतमान अध्यक्ष्य कर्ण सुनारको आथीत्यतामा भयको थियो । कार्यक्रमको संचालन युवा संघ दोदोधरा कोषाध्यक्ष मिलन ओलीले संचालन गर्नु भएको थियो ।