दाजुले बनाए ७ तले घर किनभने मरेको भाइ भाई फर्कन्छ कि भन्ने आसमा

By प्रकाश धिताल     

bizzare-house-chinaमरेको आफ्नो मान्छे आउछ भन्ने झिनो आस संगै मरेको मानिस फर्किएर आउने भन्ने त कुरै हुँदैन । तैपनि मानिसको मन कहाँ मान्छ र ? आफ्नो प्रिय मान्छे मरिसकेपछि पनि जिउँदै जस्तो लाग्छ र कुनै दिन टुप्लुक्क फर्केर आइहाल्छ की जस्तो लाग्छ । तर यहाँ यस्तै भएको छ  चीनमा  चीनमा एकजना व्यक्तिले यस्तै आशामा ७ तलाको घर ठड्याएका छन् ।  ५५ वर्षीय हू गुआंगज्हूले १० वर्षको अथक मेहेनतमा ढुंगा माटो तथा काठबाट ७ तले भवन खडा गरेका छन् ।

१० वर्ष पहिले नै मरिसकेको आफ्नो मरेको भाइ फर्केर आउनेछ र यहीँ घरमा बस्नेछ भन्ने उनको अपेक्षा छ । उनी कुनै इन्जिनियर तथा डकर्मी होइनन् तर उनले बनाएको घर निकै मजबुत छ ।

bizzare-house-china-2 bizzare-house-china-4