प्रकाश प्रिया स्मृति- भ्यालेनटाईन स्पेसल-गजल

By प्रकाश धिताल     

दुख्न पिडा भुलिकन घुम्न जाउन Dear (डिएर)

तिम्रो मेरो माया प्रेम हुने छ है Fear (फिएर)

 

अङ्गालोमै एकै छिन आउन बस कान्छी

मिठा मिठा कुरा गर्दै बसम है Hear (हिएर)

 

माया गर्छु तिमीलाई नै जुनि जुनि भरी

एकछिन ढिलो भयो भनी अझार है Tear (टिएर)

 

चस्स मुटु दुखे जस्तो भयो आज मेरो

जनानेनौ कोन्ट्रोल गर्न प्रेमको त्यो (गिएर)

 

दुख्न पिडा भुलिकन घुम्न जाउन Dear (डिएर)

तिम्रो मेरो माया प्रेम हुने छ है Fear (फिएर)