कैलालीमा फुटबल प्रतियोगीता

By प्रकाश धिताल     

जगत तारा ईग्लीस बोडिंग स्कुल सडकपुर बौनिया को वार्षीक खेल तालिका अनुसार को आज भएको फुटबल प्रतियोगीताको फलाईनलमा ब्लु हाउस लाई टाईब्रकेरमा पराजित गर्दै ग्रिन हाउस प्रथम भएको छ । सम्पूर्ण खेलकुद प्रतियोगीताका बिजयी खेलाडीहरुलाई फाल्गुन ७ गते हुने बार्षिक उत्सव समारोहमा पुरस्कृत गरीने शिक्षक नरेस रोकायाले  kkchha.com लाई जानकारी दिनु भएको छ ।