संगीतको एक भक्त “राज सागर” (फोटो ,भिडियो फिचर सहित )

By प्रकाश धिताल     

 raj-0000

विं स २०४३ साल मंसिर १९ गते भोजपुरको कुलुङ्गमा जन्मिएका गाएक तथा संगीतकार हुन् राज सागर एसएलसी पास गरेर उच्च शिक्षा आर्जन गर्न राजधानीमा प्रवेश गरेका राजको सांगितिक यात्राको शुरुवात गाउबाटै गरेको भएपनि २०५९ सालको एसएलसी पास गरेर पढ्नको लागी राजधानी प्रवेश गरेपछि आफ्नो सांगितिक क्षमतालाई अझै मलजल गर्ने मौका पाए 12240025_735170919961028_8345678569120896026_n

उनी गायक मात्र नभई एक कुशल संगितकार पनि हुन अरुभन्दा पनि आवाज तथा संगित दिन मन पराउने राज सागरले १० वटा गजलमा आवाजमा दिइसकेका छन त्यसै गरि २६ वटा गजलमा संगित भरेका छन् आफैले गजल नलेख्ने तर अरुको गजलमा आवाज दिने संगित भर्ने गर्दछन् राज सागर बच्चै बेलादेखि गाँउघरमै गीत गुन्गुनाउने गरेको भएपनि २०६३ सालमा रेडियो नेपालको अधिराज्यव्यापि आधुनिक गीत प्रतियोगितामा गितकार नरेन्द्र घिमिरेको गीतपिर टिपे व्यथा टिपे… ” बोलको गीत गाएर उत्कृष्ट मा पर्न सफल भएका राजको औपचारिक सांगितिक यात्राको शुरु भएको हो    उनको शब्द तथा संगितमा सत्यकलालाई राइले गाएको गीत चर्चित गितढडिया थापिदेउ साइला ..”ले उनलाई सांगितिक क्षेत्रमा अझै स्थापित गराएको उनी बताउँछन्

 अरुलाई जस्तै पनि यिनीलाई पनि राजधानीमा धेरै संर्घष गर्नुपर्यो सामान्य परिवारमा जन्मिएका उनी परिवारबाट आर्थिक रुपमा खासै सहयोग पाउन नसकेकोले शुरुको दिनहरु निकै संघर्षसमय भएको उनी बताउँछन् रहरको शहर राजधानीमा इच्छा आकांक्षा संगितलाई अगाडी बढाउने भएपनि पढाइलाई पनि अगाडि बढाउनु थियो शुरुका दिनहरुमा गीत संगितलाई साइड लगाएर शिक्षक बने, गार्मेन्ट चलाए उनले तर भित्रि मनमा लुकेर रहेको चाहनाले कहाँ छोड्न सकिन्थ्यो पेशा अर्कै रोजेपनि व्यवसाय अर्कै अपनाएपनि समय जति गीत संगितलाई नै दिन पुग्थे हार्मेनियममा ÷ घण्टा बिताउन थाले जसले गर्दा उद्योग घाटामा गयो raj-3

त्यसपछि सबै छोडेर संगितिक क्षेत्रमा मात्रै लागे जसको परिणमस्वरुपम गत वर्ष १६औँ इमेल अवार्ड प्राप्त गरे गजलको विद्याबाट आफैँ कम्पोजिसन गरेको सोलो सुरभी, आफ्नै स्वरमा गजल एल्बम अझै बाँकि, तरना एल्बम सोलो कम्पोजिसन आफ्नै स्वर संगितमा एल्बम प्रहर गरि उनका वटा एल्बम बजारमा आइसकेका छन् पछिल्लो समयमा चर्चामा रहेको गजल एल्बम अझै बाँकि, तराना लगाएतबाट राम्रो प्रतिक्रिया माँया पाएकोमा उनी खुसी छन् गीत गाउने, गीत लेख्ने, संगित भर्ने तीन वटै क्षमताका धनी सागरले आफ्नो प्रतिभालाई तिर्खान आठ वर्ष संगित सिकिसकेका छन् दिपक जंगम, बेनी रावललाई उनी आफ्नो संगितिक यात्राको पहिलो गुरु मान्छन् images.jpgm

राज सागरले कलम चलाएका तथा संगित भरेका गीतहरुमा स्वरुपराज आर्चाय, सत्यकला राई रुपक डोटेल, रजिना रिमाल लगाएतका गायककारहरुले आवाज दिएका छन् अन्तराष्ट्रिय गजल महोत्सवमा, लमजुङमा एकल कार्यक्रम , भक्तपुरमा एकल गजल गायन नयाँ वर्ष २०१६ नारायणगोपाल विशेष कार्यक्रममा उनले संगित पारखिहरुको मा जितिसकेका छन् । संगीतको कुनै सिमा हुदैँन क्षमता भने न्यायोचित रुपमा प्रस्तुत हुन हुनुपर्छ भन्दै आफुँले गजलको साथसाथै अन्य विधाको गीत संगितमा पनि सहभागिता जनाएको उनी बताउँछन् उनले थुप्रै नेपाली चलचित्रको गीतहरुमा पनि संगित दिएका छन् कठपुतलीचलचित्रको गीतमा राज सागरले नै संगित भरेका छन् यस्तै अर्को निमार्ण हुन लागेको राम्रो ब्यानरको नयाँ चलचित्रमा पनि उनले संगित दिइरहेका छन्

सिक्ने क्रमम लामो भए पनि व्यवसायिक रुपमा सांगितिक क्षेत्रमा लागेको भर्खर वर्ष मात्रै भएको उनको ठम्याई मोतिजयन्तीको अवसरमा अन्तराष्ट्रिय गजल मञ्चको आयोजनामा मोतिराम भट्टको आँगनका गएर उनकै गजल गाउने पहिलो गजल गाएक हुन राज सागर

भ्वाइस अफ नेपाल म्युजिक इन्ड्रष्टी सञ्चालन गरीरहेका छन् उनी जहाँ अडियोसम्बन्धि सम्पुर्ण काम वर्तमान प्रविधीअनुसार उच्च स्तरको आफ्नै रेकर्डिङ स्टुडीयोद्धारा आफै गराइरहेका छन् उनको बुझाइसमा संगित भनेको हरेक वस्तुहरुको अन्तरध्वनी हो भन्ने कुरा सागरको खयाल