युवराज खतिवडा अमेरिकाका लागि राजदुत

By प्रकाश धिताल     

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए । 

स्रोत : रातोपाटी