“ऐलिशा राई कस्लाई भन्दै छिन Jpt मेरो Wall मा Tag नगर “

By प्रकाश धिताल     

नेपाली संगीतिक बजारमा पछिल्लो समय “Accept गर ” गित निकै चर्चामा छ । चर्चित मोडल ऐलिशा राई द्वारा अभिनित उक्त म्युजिक भिडियाे you tube मा लाखौले हेरेका छन ।

संगीता थापाको यो गीतमा आवाज  रहेको छ  भने उनलाई भुपु पान्डेले  साथ दिएका छन । गितकार येकेन्द्र ख‌णका द्वारा लेखिएको उक्त गित लाई  Genues music ले बजार ब्यबस्थापक गरेको छ ।