गायक जय देवकोटाको छुट्टै संसार छ बोलको लोकदोहोरी गीत सार्वजनिक

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- गायक जय देवकोटाको छुट्टै संसार छ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा माया र प्रेम काहानिलाई निकै कलात्मक तरीकाले उठान गरीएको छ । गीतमा देवकोटालाई गायिका सपना मगरले साथ दिएकि छिन् । यस्तै भिडियोमा जय, भावना ,धनु र सपनाको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्