शिव अखेलीको सरर मलेवा सार्बजनिक – भिडियो सहित

By प्रकाश धिताल     

विशेष गरि शब्द सिर्जना बाट आफ्नो पहिचान बनाएका सर्जक शिव अखेली ले पछिल्लो समय केही गीतहरू मा आफ्नो आवाज पनि दिन थालेका छ्न  भर्खरै मात्र आफ्नै जन्मस्थान लाई समेटेर तयार पारेको पन्चेबाजा गीत उनै सर्जक शिव अखेली र निता बिसिको आवाजमा सुन्न सकिन्छ ।

सरर मलेवा” नाउ त मेरो मायालाइ थाहा होला गाउँ बागलुङ बलेवा ” बोलको गीत लाई भने केशव रिजाल ले सिर्जना गरेका छ्न ।
कुमार केसि ले निर्देशन गरेको यश गीतको म्युजिक भिडियो मा बाग्लुङ बलेवा कै विभिन्न स्थान हरुमा छायांकन गरियको छ ।
भिडियो मा राज सुबेदि र सृजना छेत्री को अभिनय देख्न सकिन्छ ।