एकै नजर तिमीलाई देख्दा यो मन रमायो रे !!

By प्रकाश धिताल     

राजकुमार घिमिरेको शब्द इन्द्र आर पीको संगीतमा गायक सुरज लामाको आवाजमा रहेको नयाँ ”एकै नजर तिमीलाई देख्दा यो मन रमायो” म्युजिक भिडियो सार्बजनिक भएको छ

ओम प्रसाईको छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा किरन लाकुल र इस्मारिका मगरको उत्कृस्ट अभिनय रहेको छ

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ