बिनोदले किन भने ”बाजेले गितार बाजाको”

By प्रकाश धिताल     

पछिल्लो समय नेपाली सुगम संगीतमा अत्यन्तै चर्चित रुपले आउने नाम हो गायक, संगीतकार तथा मोडल  बिनोद ढकालको
उनै ढकालले आफ्नो नयाँ गीतको ”बाजेले गितार बाजाको” म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

ढकालको यो गीतमा आफ्नै  शब्द/ संगीत अनि अभिनय पनि रहेको छ भने  भिडियोमा अनुप गिरिको निर्देशन तथा छायांकन रहेको छ ।

ह्रेरौ भिडियो