गायक नवकृश पंच्कोटीको “पठाएको छु फूल”को म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

नेपाली गीत संगीतमा आफ्नो राम्रो छबि भनाउदै आएका गायक / संगीतकार / कथाकार हुन् नवकृश पंच्कोटी । यिनै पंच्कोटीको नया गीत “पठाएको छु फूल”को म्युजिक भिडियो सार्बजनिक भएको छ । यो गीतमा नवकृशको साथमा Sujata Cintury को पनि स्वर रहेको भने नवकृशको आफ्नै शब्द अनि रुपक कुमार शाहिसमुदाको संगीत अनि एरेन्ज रहेको छ ।

पूजा पंच्कोटी , डेभिड वमन र गौरी कर (UK) को अभिनय रहेको भिडियोमा पूजा पंच्कोटी र ब्यरों भर्रेत्तको निर्देशन संगै ब्यरों भर्रेत्तको सम्पादन अनि छायांकन रहेको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ