“नाकैमा फुली” पछी पुष्पको नया गीत “लचक लचक” गीतको भिडीयो सार्बजनिक

By प्रकाश धिताल     

नेपाल प्रहरी संगीत विद्यालयका बिद्यार्थी अनि नेपाल प्रहरीमा कार्यरत संग संगै नेपाली गीत संगीतका उदयमान गायक हुन् पुष्प राज बसेल । “नाकैमा फुली” गीतको अपार सफलता पछी पुष्पको स्वरमा रहेको अर्को नया गीत “लचक लचक” गीतको भिडीयो सार्बजनिक भएको छ ।

भारतीय सेनामा कार्यरत विन्टर रोका,यामु थापा र गायक स्वयमको अभिनय रहेको म्युजिक भिडीयोलाई ज्ञानेन्द्र शर्माले छायांकन, अर्जुन पोख्रेलक सम्पादन संगै जीवन शाहीको निर्देशन रहेको छ ।

भिडीयो हेर्न तलको लिंक क्लिक गर्नुहोला