गायक प्रमोद खरेललाई भू.पू. मायालुको याद आयो रे (भिडियो सहित)

By प्रकाश धिताल     

काठमाण्डौ – गायक प्रमोद खरेलको अवाजमा रहेको नया गीत “पुरानो याद”को म्यूजिक भिडियो सार्बजनिक भएको छ । प्रदिप पोख्रेलको शब्द अनि सुदिप क्षेत्रीको संगीत संगै बिनय केटुको यो गीतमा एरेन्ज रहेको छ ।
पवन शिंखडाको छायांकन तथा सम्पादन रहेको भिडियो लाई रमेश थनेतले निर्देशन गरेका छन् भने रमेश लाई सहायक निर्देशक भएर दिपेन्द्र रायमाझी साथ् दिएका छन् । रास क्रियसन तथा इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ यस भिडियोमा बरुण , वर्षा ,आशिश , एन्जलको ससक्त अभिनय रहेको छ ।

 

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ