आखिर चित्र किन भन्छन झ्याम्मै, किन गर्छौ पुजाआजा ?

By प्रकाश धिताल     

नेपाली गीत संगीतमा पछिल्लो समय निकै नै व्यस्त अनि चर्चित गायक / संगीतकार अनि एरेन्जर हुन् चित्र हिङमाङ । यिनै हिङमाङको नया गीत “झ्याम्मै”को म्युजिक भिडियो सार्बजनिक भएको छ । यो गीतमा हर भट्टराईको शब्द अनि चित्रकै आफ्नै संगीत अनि एरेन्ज रहेको छ ।
भिडियोमा शिलान लम्सालको सम्पादन , सुमन कोइरालाको छायांकन संगै माईकल चन्दको निर्देशन भएको भिडियोमा रिजा /शिव /मनोज अनि संजीवको अभिनय लाई देख्न सकिने छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ