गायक हिमाल सागर संग कस्ले साथ् छोड्यो (हेरौ भिडियो)

By प्रकाश धिताल     

गायक हिमाल सागरको “साथ् पनि छोड्यौ बरै नाता पनि तोड्यौ” गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । मानश  केसीको शब्द अनि गायक स्वयम् हिमालकै संगीत रहेको गितको भिडियोमा उनि आफै पनि अभिनय गर्न सम्म भ्याएका छन् भने भिडियोमा रमेश / श्रेयाले सागरलाई साथ् दिएका छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन संगै निशान घिमिरेको सम्पादन रहेको छ । यसै गरि के क्रियस मार्फत बजारमा सार्बजनिक भएको भिडियो लाई केदार धितालले निर्देशन गरेका छन् ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ