गायिका रोजिनाको “पाउछु भन्थे पाउदिन” सार्बजनिक

By प्रकाश धिताल     

गायिका  रोजिना थापा अहिले नयाँ म्युजिक भिडियो सहित बजारमा आएकी छन् । उनको यो गीतमा आफ्नै शब्द संगीत रहेको छ भने सुरेश गुरुङको म्युजिक भिडियोमा निर्देशन रहेको छ ।

स्नेहा केसिको छायांकन रहेको भिडियो लाई ओम प्रसाईले सम्पादन गरेका छन् । पृथक कथा बस्तुमा तयार भएको भिडियोमा रामकृष्ण र रोजिनाको उत्कृष्ट अभिनय देख्न पाईन्छ भने भिडियोलाई फास्ट क्रिएसन ले यसको बजार ब्यबस्थापन गरेको छ ।

 भिडियो हेरौ