देबराज कडेलको धेरै माया गरेको गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

पछिल्लो समय नेपाली लोकसंगीत क्षेत्रमा नयाँ प्रतिभाहरु भित्रीने क्रम निक्कै बाक्लिएको छ । यसै क्रममा आफ्नो पहिलो लोक दोहोरी गीत पाहुना रैछ सानू लियर आएका छ्न प्रेम भण्डारी । केही समय अगाडि युटुभ मार्फत सार्बजनिक गरिएको पाहुना रैछ सानू बिछोडियका प्रेम जोडिको कथामा आधारित छ । देबराज कडेलको शब्द सिर्जना किस्ना आचार्य रोशनीको लय रहेको यस गितमा देबि घर्ती र इन्द्र जिसि को स्वर रहेको छ ।
वल्डकभर मिडियाको ब्यानरमा निर्माण भएको पाहुनाको म्युजिक भिडियोको निर्देशन , छायांकन सम्पादन बिरेन्द्र भाट बिपिनको रहेको छ । प्रेम भण्डारी को प्रस्तुति मा रहेको यश गीतलाई टि टाइम म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको हो । पाहुना रैछ सानूको म्युजिक भिडियोमा आशा खड्का ,बिजय र प्रेम भण्डारीको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ