नासु/ खरिदार पदको लागि २५ वटा बस्तुगत प्रश्नोत्तर सेट -3

By प्रकाश धिताल     


१ कौटिल्यले राजालाई के भनेका छन्?
राज्यका स्वामी

२ Abraham Lincoln कहिले कहिले अमेरिकाको रास्ट्रपति पदमा चुनिएका थिए ?
सन १८६१ देखी सन १८६४ सम्म

३ कुनै पनि व्यक्ति नत सोइच्छाले खराब हुन्छन त अनिच्छाले असल हुन्छ। यो विचार कसको हो ?
सुकरात

४ फिस्टेमहाराज भनेर कसलाई चिनिन्छ ?
चन्द्र शमशेर

५ नेपालको पहिलो सहिद कसलाई मानिन्छ ?
लखन थापा

६ निजामति कर्मचारीको कार्य क्षमताको मुल्याङ्कन गर्दा बढीमा कति अंक प्रदान गरिन्छ ?
१००अंक

७ राजतन्त्र भएको एक मात्र सार्क राष्ट्र कुन हो ?
भुटान

८ Security खरिद बिक्रि केन्द्र कहिले देखि नेपाल ऋणपत्र विनिमय बजार लिमिटेडमा रुपान्तरित भएको हो?
वि२०५०

९ नेपालको आर्थिक बिकाशमा तिब्रता ल्याउने उदेश्यले कहिले देखी विकाश तर्फ कार्यक्रम बजेटको सुरुवात गरिएको थियो ?
वि२०२६

१० नेपाल आयल निगमले ब्यापारिक प्रयोजन र घरायसी प्रयोजनको लागि छुट्टाछुट्टै रंगको ग्यास सिलिण्डर कहिले प्रचलनमा ल्याएको हो ?
वि२०७० असार

११ पुर्वान्चल ग्रामिण बैंकको स्थापना कहिले भएको थियो ?
वि२०५०

१२ ताल सुकेर भएको ठाउँमा भेटिने माटोलै तलैया माटो भनिन्छ भने, यो माटोको रंग कस्तो हुन्छ?
कालो

१३ दसौ योजनाको मुख्य उदेश्य के थियो ?
गरिबी घटाउनु

१४ भावरक्षेत्र, भित्रि मदेश र चुरेपहाड क्षेत्रमा कुन प्रकारको माटो पाईन्छ?
बलौटे माटो

१५ नेपालको तराई क्षेत्रमा कुन प्रकारको माटो पाईन्छ ?
पाँगोमाटो

१६ सार्बजनिक संस्थानहरुमध्ये ब्यापारिक क्षेत्रअन्तर्गत रहेका संस्थानहरुको संख्या कति छ?

१७ Security खरिद बिक्रि केन्द्रको स्थापना कहिले भएको हो ?
वि२०३३

१८ Which is the Economic Capital (आर्थिक राजधानी) of China?
– Shanghai

१९ नेपालले सबैभन्दा बढी गलैचा कुन देशमा निर्यात गर्छ ?
जर्मनि

२० नेपालबाट सबैभन्दा नजिक रहेको समुन्द्री किनारा कती किमि टाढा छ ?
११२६ किमि

२१ कहिले देखि नेपालमा साधारण र विकास बजेट फरक गरिएको हो ?
वि. . २०१८साल

२२. पेट्रोलको मूल्य बढेको कारण आर्थिक संकटमा परेका मुलुकलाई के भनिन्छ?
उत्तरचौथो विश्व

२३. नेपालमा सडकमार्ग भएर सर्वप्रथम कुन निजी कम्पनीले पेट्रोलियम पदार्थ आयात गर्यो?
विराट पेट्रोलियम प्रा.लि

२४. अन्तर्राष्ट्रिय टोपी दिवश कहिले मनाइन्छ?
जनवरी1

२५. ‘साईनाई पहाड’कुन देशमा पर्दछ?
इजिप्ट