‘समातेर” भन्दै आए कार्की आखिर के समातेर आए त हेरौ भिडियो

By प्रकाश धिताल     

 

नेपाली कलाकारिताको क्षेत्रमा पछील्लो समयमा प्रभिभाशाली हास्य कलाकारको आगमन भएको छ । कार्की नामले परिचित हुन चाहने रमेश कार्की साच्चै नै प्रतिभावान् कलाकार हुन । बिभिन्न म्युजिक भिडियोमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन । खास गरी हास्य बिधामा उनी अब्बल देखिन्छन ।उनको कलालाई हेर्दा लाग्छ कि उनी हास्य कलाकार बन्नकै लागि जन्मेका हुन । अहिले कार्कीले एउटा समुह बनाएर एउटा हास्य टेली श्रींखला ‘समातेर’ निर्माण गरेका छन उनको यो हास्य टेली श्रींखला युटुब मार्फत हेर्न सकिनेछ । समातेर लाई लाइमलाइट नेपाल को आधिकारिक च्यानल बाट क्रमश हेर्न सकिनेछ । यो साता उनको हास्य टेली श्रींखला ‘समातेर’भाग १ हेर्न सकिनेछ । खास गरी बौद्दिक समुहका दर्शकहरुका लागि यो टेली श्रींखला उपयुक्त हुनेछ

हेरौ कार्किको ‘समातेर’